सशस्त्र प्रहरी बल पर्साद्वारा विपद्वमा परेकालाई उद्वार-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १३ असोज । बिरगंज महानगरपालिका अन्तर्गत पर्ने सिर्सिया नदीमा शनिबार राति आएको बाढीको पानीले बिरगंजको वडा नं. १२ र १६ मा पसेको छ । १ सय ५० जना भन्दा बढी ब्यक्तिलाइ आफन्तकोमा, छिमेकीका घरमा, धर्मशाला र बिद्यालयमा राखिएको छ । राती १:३० बजेसम्म नदीको सतह झन बढेको र उद्दार कार्य जारी रहेको कुरा जिल्ला प्रशासन कार्यालय, पर्सा का प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसाल ले बताएका छन् ।

यसै गरी अबिरल वर्षातको कारण शनिबार राति बिरगंज महानगरपालिका वडा नं. ११, श्रीपुर स्थित राधेमाई तथा नयाँ गाउँ ईलाकामा सिर्सिया खोलाको पानिको बहाब बढ्न गई घरहरुमा पानि पसि अन्दाजी ३ फिट जति जम्मा भएको हुँदा उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १३, गण मुख्यालय, पर्सा बाट सशस्त्र प्रहरी निरीक्षक कपिलराज गिरीको कमाण्डमा आवश्यक बिपद सामग्रिहरु सहित उद्वार टोलि खटिई गई केहि घरहरुबाट सामान सुरक्षित स्थानमा स्थानान्तरण गरेको र सिर्सिया खोलाको आसपासको ईलाकामा बसोबास गर्ने स्थानियहरुलाई सुरक्षित साथ रहनका लागि जनचेतना मुलक सुचना सन्देश प्रवाह गर्न माईकिङ्ग गरेको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंह ले बताएका छन् ।

  • Related Posts

    नेपाल प्रहरी प्रदेश कार्यालय द्वारा अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत निरीक्षण एवम् निर्देशन कार्यक्रम सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज ०३ माघ । तालुक नेपाल प्रहरी प्रदेश कार्यालय विरगंज, पर्सा (हाल-जनकपुरधाम धनुषा) का कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्ग को नेतृत्वमा रहेको निरीक्षण…

    श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । नेपालगन्ज, ०३ माघ । श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्ष्ता मिथिला समाजको अध्यक्ष् राम…

    पहिलो

    नेपाल प्रहरी प्रदेश कार्यालय द्वारा अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत निरीक्षण एवम् निर्देशन कार्यक्रम सम्पन्न-

    • January 16, 2025
    • 53 views
    नेपाल प्रहरी प्रदेश कार्यालय द्वारा अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत निरीक्षण एवम् निर्देशन कार्यक्रम सम्पन्न-

    श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न-

    • January 16, 2025
    • 79 views
    श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न-

    बिरगंज महानगरपालिका वडा नं. ०९ द्वारा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई कम्बल र इलेक्ट्रिक जग वितरण-

    • January 15, 2025
    • 39 views
    बिरगंज महानगरपालिका वडा नं. ०९ द्वारा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई कम्बल र इलेक्ट्रिक जग वितरण-

    पोखरीया नगरपालिका द्वारा १० औं राष्ट्रिय योग दिवस २०८१ मनाइयो-

    • January 14, 2025
    • 62 views
    पोखरीया नगरपालिका द्वारा १० औं राष्ट्रिय योग दिवस २०८१ मनाइयो-

    हरिवन र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता

    • January 13, 2025
    • 19 views
    हरिवन र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता

    पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रत कथा आजदेखि सुरु

    • January 13, 2025
    • 16 views
    पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रत कथा आजदेखि सुरु