अमेरिका र इजरायलका आक्रमणबाट इरानमा २४ हजारभन्दा बढी भवन ध्वस्त

 अमेरिका र इजरायलका आक्रमणबाट देशभर ठूलो भौतिक क्षति भएको इरानले दाबी गरेको छ । इरानी सरकारी समाचार संस्था इरनाका अनुसार हालसम्म करिब २४ हजार ५३१ नागरिक भवन क्षतिग्रस्त भएका छन् ।

इरानको उद्धार संस्था रेड क्रिसेन्ट समाजले तीमध्ये करिब १९ हजार ७७५ घरमा क्षति पुगेको जनाएको छ । त्यस्तै आक्रमणका कारण ४ हजार ५११ पसल तथा व्यापारसँग सम्बन्धित भवनहरू पनि प्रभावित भएका छन् ।

यसका साथै ६९ विद्यालयमा क्षति पुगेको र १९५ जना शिक्षक तथा विद्यार्थी घाइते भएको जनाइएको छ । आक्रमणका क्रममा १६ वटा रेड क्रिसेन्ट केन्द्र, २१ वटा उद्धार सवारी साधन र १९ वटा एम्बुलेन्ससमेत क्षतिग्रस्त भएको इरानले जनाएको छ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 13 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 16 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 20 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 11 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 24 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि