इजरायली संसदमा ट्रम्पलाई अवरोध

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली संसदमा बोलिरहेका बेला अवरोध भएको छ ।

ट्रम्पले इजरायलको संसद नेसेटलाई सम्बोधन गरिरहेका बेला हमाससँगको सम्झौताको विरोध गरिरहेका सांसदहरुले संसद हलमै विरोध गरेका थिए । केहि सांसदले प्लेकार्ड देखाएर विरोध गर्न खोजेपछि सुरक्षाकर्मीहरुले उनीहरुलाई बाहिर निकालेका थिए । ट्रम्पले भाषण गरिरहेका बेला एक विपक्षी एमके (इजरायली संसद सदस्य) ले ‘प्यालेस्टाइनलाई मान्यता दिनुहोस्’ लेखिएको कागज देखाएका थिए ।

ट्रम्पले सो घटनालाई ‘निकै प्रभावकारी’ भन्दै आफ्नो सम्बोधन शुरु गरेका थिए ।

ट्रम्पको शन्ति योजना अनुसार हमास र इजरायलबीच भएको सम्झौतापछि आज नै सबै जीवित २० बन्धक छुटेका छन् । यसै अवसरमा ट्रम्प इजरायल पुगेर इजरायलको संसदलाई सम्बोधन गरेका छन् भने बन्धकका परिवारसँग समेत भेटवार्ता गरेका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    काठमाडौँ । पश्चिम अफ्रिकी देश मालीका रक्षामन्त्री सादियो कैमारा आत्मघाती ट्रक विस्फोटमा मृत्यु भएको छ । रक्षामन्त्री कैमारा परिवारका अनुसार राजधानी बमाको नजिकै रहेको आफ्नै निवासमा भएको आत्मघाती ट्रक विस्फोटमा…

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघची फेरि पाकिस्तानको राजधानी इस्लामाबाद फर्किएका छन् । दुई दिनभित्र यो उनको दोस्रो भ्रमण हो । यस क्रममा उनले पाकिस्तानी नेताहरूसँग भेटवार्ता गर्नेछन् । इस्लामाबादमा…

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 28 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 25 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 23 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 34 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 33 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 24 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का