कुनै पनि परिस्थितिमा आत्मसमर्पण गर्दिन- जेलेन्स्की

2026-1-1 6:10 pm / 2082-09-17 6:10 pm

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कुनै पनि परिस्थितिमा कमजोर वा अस्थायी शान्ति सम्झौता स्वीकार नगर्ने बताएका छन् ।

नयाँ बर्षको शुभकामना सन्देश दिदै जेलेन्स्कीले आफुले युद्ध अन्त्य गर्न चाहेको तर आत्मसमर्पण स्वीकार नगर्ने स्पष्ट गरेका हुन् । आफ्नो सम्बोधनमा जेलेन्स्कीले लगभग चार वर्षको युद्धले युक्रेनीहरूलाई थकित बनाएको छ तर थकान भनेको हार वा आत्मसमर्पण नभएको बताएका छन । उनले उनी केवल त्यस्तो सम्झौतामा हस्ताक्षर गर्नेछन् जुन बलियो होस् र युक्रेनमा दीर्घकालीन शान्ति ल्याउन सक्छ ।

जेलेन्स्कीले शान्ति सम्झौता लगभग ९० प्रतिशत तयार रहेको बताउदै युक्रेनी क्षेत्रको नियन्त्रण र जनताको सुरक्षाको ग्यारेन्टी सम्बन्धी सम्झौता १० प्रतिशत बाँकी रहेको बताए । युक्रेनले हालको सीमानाहरू रहिरहोस् भन्ने चाहन्छ, जबकि रूस डोनबास र अन्य दक्षिणपूर्वी क्षेत्रहरूमा थप नियन्त्रण चाहेको छ ।युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कुनै पनि परिस्थितिमा कमजोर वा अस्थायी शान्ति सम्झौता स्वीकार नगर्ने बताएका छन् ।

जेलेन्स्कीले शान्ति सम्झौता लगभग ९० प्रतिशत तयार रहेको बताउदै युक्रेनी क्षेत्रको नियन्त्रण र जनताको सुरक्षाको ग्यारेन्टी सम्बन्धी सम्झौता १० प्रतिशत बाँकी रहेको बताए । युक्रेनले हालको सीमानाहरू रहिरहोस् भन्ने चाहन्छ, जबकि रूस डोनबास र अन्य दक्षिणपूर्वी क्षेत्रहरूमा थप नियन्त्रण चाहेको छ ।

  • Related Posts

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा नवलपरासीका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर…

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    काठमाडौँ । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद्  बैठकले धानको न्यूनतम समर्थन मूल्य तोकेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन् । जस अनुसार आर्थिक…

    पहिलो

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 19 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 32 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 185 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 51 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 48 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 43 views