गत भदौ २४ गते प्रहरीको हतियार लुटेका तीन जना पक्राउ

काठमाडौँ । गत भाद्र २३ र २४ गते भएको प्रदर्शनको क्रममा लुटिएको प्रहरीको हतियारसहित तीन जना पक्राउ परेका छन् । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौँ-१४ कलंकी घर भई भुरूङखेल बस्ने २८ बर्षिय रसिल जोशी, दार्चुलाको दुहुँ गाउँपालिका-४ घर भई हाल काठमाडौँको सुन्धारा बस्ने वर्ष १९ बर्षिय डेबिड भन्ने रामचन्द्र कुँवर र काठमाडौँ-१३ बाफल बस्ने ३१ बर्षिय विराट प्रसाद जोशी पक्राउ परेका हुन् ।  

उनीहरुसँगबाट नेपाल प्रहरी लेखिएको टाइप ५४ पेस्तोल र दुई थान मोबाइल जफत गरिएको प्रहरीले जनाएको छ । तिनै जनालाई प्रहरीको स्वचालित हतियारसहित पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहिको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको प्रहरी उपरिक्षक काजी कुमार आचार्यले जानकारी दिएका छन् । 

अनुसन्धानको क्रममा रसिल जोशी प्रहरी वृत्त स्वयम्भु काठमाडौँमा लागु औषध मुद्दामा हिरासतको अवस्थामा भदौ २४ गते हिरासतबाट भागी फरार भएको समेत खुलेको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 79 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 113 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 44 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 48 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 52 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल