गुल्मीमा जङ्गली च्याउ खाँदा ८ जना बिरामी

काठमाडौँ । गुल्मीमा जङ्गली च्याउ खाएर एकै घरका ८ जना बिरामी परेका छन् ।

च्याउ खाएर बिरामी पर्नेहरूमा रेसुङ्गा नगरपालिका वडा नम्बर–८ निवासी ६५ वर्षका टोमबहादुर थापा, ६२ वर्षकी दिलकुमारी श्रीस, ३८ वर्षका लक्ष्मण थापा, २९ वर्षका विकास थापा, १० वर्षकी दिपशिखा थापा, १२ वर्षकी बिनिसा थापा, ४२ वर्षकी सिर्जना काउछा र ३९ वर्षकी गीता थापा रहेका छन् ।

रेसुङ्गा सामुदायिक वनबाट ल्याएको जङ्गली च्याउ खाँदा उनीहरू बिरामी परेका थिए । उनीहरूको जिल्ला अस्पताल तम्घास गुल्मीमा सामान्य उपचार पश्चात् थप उपचारको लागी पाल्पा लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Tags : जङ्गली च्याउ

  • Related Posts

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना साउनदेखि चैतसम्म सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब बराबरको भएको छ ।  भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार अघिल्लो आवको सोही अवधिमा…

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    काठमाडौं । सरकारले इराकबाहेक अन्य देशका लागि श्रम स्वीकृति खुला गरेको छ । वैदेशिक रोजगार विभागले साउदी अरेविया, युएई, कतार,  कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायल…

    पहिलो

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 1 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    • April 21, 2026
    • 10 views
    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल

    • April 21, 2026
    • 13 views
    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल

    बारामा अनधिकृत संरचना हटाउन विहिबारसम्मको अल्टिमेटम

    • April 21, 2026
    • 19 views
    बारामा अनधिकृत संरचना हटाउन विहिबारसम्मको अल्टिमेटम

    नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन गर्न ३ दिनको समय

    • April 21, 2026
    • 10 views
    नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन गर्न ३ दिनको समय

    निर्माण कार्य गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ४ गतेसम्म राति

    • April 21, 2026
    • 18 views
    निर्माण कार्य गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ४ गतेसम्म राति