जगरनाथपुर गाउँपालिका द्वारा अध्यक्ष स्तरीय क्रिकेट प्रतियोगिताको आयोजना-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २९ असोज । शुभ दिपावली को पावन अवसर मा पर्सा को जगरनाथपुर गाउँ पालिका ले गा.पा. वडा अध्यक्ष स्तरीय क्रीकेट प्रतियोगित आयोजना गरेको छ ।

मंगलबार मेघराज उपाध्याय क्रिकेट खेलमैदान मदुवाहँ मा भइ रहेको क्रीकेट प्रतियोगिता प्रमुख अतिथि बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम रहनु भएको थियो ।

कार्यक्रम लाई सम्बोधन गर्दै भनु भयो खेल प्रती को उत्साह हेरे र गाउँ का जनता हरु लाई धन्यवाद दिन चाहनछु मेरो पनि क्रीकेट खेल मा बालयकाल देखि रुचि रहेको र म बवलर को रुप मा यो खेल खेलिरहेको थिए।यो खेल ले शारीरिक तथा मान्शिक रुप ले हामिलाई मजबुत बनाउछ यो खेल धेरै नै लोकप्रिय खेल हो टि 20 विश्व छनवट खेल मा नेपाल ले आफ्नो ठाउ सुरक्षीत परिसके को छ ।

मेरो चाहन यो छ कि आउने दिन मा तपाईं हरु को माझ बाट नेपाल को लागि खेलन देखन चाहनछु र मलाई बिश्वास छ तपाईं हरु नेपाल टिम बाट खेलन सक्षम हुनु हुन्छ र यो प्रतियोगिता को जित को लागि सबै टिम लाई अग्रिम शुभकामना दिनचाहन्छु भनु भयो ।

प्रतियोगिता को उद्घाटन उप प्रमुख आलम ले फिता काटी बैटिङ्ग गरे र शुभ आरम्भ भनु भएको थियो। उक्त कार्यक्रम को अध्यक्षता जगरनाथपुर गाउपालिका का अध्यक्ष श्रीकान्त यादव ले गर्नु भएको थियो भने अतिथिहरु मा नेपाली कांग्रेस पर्सा का सह सचीव नवीन सिंह, जगरनाथपुर गाउपालिका का उपा अध्यक्ष बबिता कुमारी वडा अध्यक्ष लगायत खेल प्रेमी तथा स्थानीयहरु को बाकलो उपस्थिति रहेको थियो।

  • Bishnu Timalsina

    Related Posts

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ३१ जेठ । नेपाल: भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले नेपाल-भारत मैत्री संघ (NIFA), पर्सा; नेपाल इनोभेटिभ सोसाइटी, वीरगञ्ज; नेपाल रेडक्रस सोसाइटी, वीरगञ्ज; र नेपाल यंग इन्टरप्रेन्योर्स…

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    दीपेन्द्र प्रजापति/कालो झोला । ललितपुर, ३१ जेठ । ललितपुरको सांस्कृतिक पहिचान प्रवद्र्धन गर्न सञ्चारमाध्यम मार्फत भूमिका निर्वाह गर्ने सात जना पत्रकारलाई ललितपुर महानगरपालिका– ५ वडा कार्यालयले पहिलो पटक सुशासन पत्रकारिता…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 40 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 84 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 57 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 91 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 81 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 136 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-