मेलाको ब्यानरमा अठराहाँ-सुगौली बिर्ता हुनु पर्ने मा मात्र सुगौली बिर्ता भएको भन्दै अठराहाँ को जेन्जी युवाहरु द्वारा बिरोध-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २९ असोज । बीरगंज महानगरपालिका वडा नं. २६ को अठराहाँ सुगौली बिर्ता टोलमा आउँदो कार्तिक १२ देखि १६ गते सम्म मेलाको आयोजना हुने भएको छ ।

पहिले गाउँ विकास समिति हुँदा खेरी गाविस सुगौली बिर्ता वडा नं. ०१ देखि ०९ सम्म थियो जस अनुसार दुई वटा गाउँ अठराहाँ र सुगौली बिर्ता एउटा पञ्चायत रहेको थियो । तर शहरीकरण भए पछि बीरगंज महानगरपालिका वडा नं. २६, सुगौली बिर्ता कायम भएको छ ।

हुन त काम काजको भाषामा वडा नं. २६, सुगौली बिर्ता भएतापनि वडा स्तरीय कुनै पनि कार्यक्रम जस्तै महायज्ञ, महापूजा तथा मेलाको आयोजना हुँदा ब्यानरमा मात्र सुगौली बिर्ता देखिनुले अठराहाँ टोल का जेन्जी युवाहरु आफ्नै टोलमा बैठक बसी आयोजना हुने मेला समेत अध्यक्ष शम्भु मिश्रा को घोर विरोध गर्दै मेलालाई बहिस्कार गरेका छन् ।

बीरगंज महानगरपालिका वडा नं. २६ का अध्यक्ष शम्भु मिश्रा विकास प्रेमी भएकै कारण उनी दोस्रो कार्यकाल पनि भारी बहुमतले बिजयी भएका थिए । तर यता आएर गलत सल्लाहकारहरुको कारण उनको काम गर्ने तरिका परिवर्तन भइ सकेको कारण आगामी दिनमा पनि स्थानिय जनताको साथ पाउन सकिन्छ भन्ने कुरा समयले बताउला ।

  • Bishnu Timalsina

    Related Posts

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ३१ जेठ । नेपाल: भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले नेपाल-भारत मैत्री संघ (NIFA), पर्सा; नेपाल इनोभेटिभ सोसाइटी, वीरगञ्ज; नेपाल रेडक्रस सोसाइटी, वीरगञ्ज; र नेपाल यंग इन्टरप्रेन्योर्स…

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    दीपेन्द्र प्रजापति/कालो झोला । ललितपुर, ३१ जेठ । ललितपुरको सांस्कृतिक पहिचान प्रवद्र्धन गर्न सञ्चारमाध्यम मार्फत भूमिका निर्वाह गर्ने सात जना पत्रकारलाई ललितपुर महानगरपालिका– ५ वडा कार्यालयले पहिलो पटक सुशासन पत्रकारिता…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 40 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 84 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 57 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 91 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 81 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 136 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-