तत्कालिन प्रधानमन्त्री र मैले आन्दोलनमा बल प्रयोग गर्न आदेश दिएका थिएनौं- रमेश लेखक

काठमाडौँ । पुर्व गृहमन्त्री रमेश लेखकले आफुले जेनजी आन्दोलनमा आफु र तत्कालिन प्रधानमन्त्रीले कुनै किसिमको आदेश नदिएको बताएका छन् ।

मिडियामा पहिलो पटक प्रतिक्रिया दिदै आन्दोलनका क्रममा प्रधानमन्त्री र आफुले कुनै किसिमको गोली चलाउने र दमन गर्ने आदेश नदिएको स्पष्ट गरेका हुन् ।

उनले भने- ‘भदौ २३ गते दुखद खट्न भएपछि मैले गृहमन्त्रीबाट राजीनामा गरेको थिए । भदौ २४ गते दुखदायी घटनाहरु भए । अर्कोतर्फ बल प्रयोग गर्ने विषयमा तत्कालिन प्रधानमन्त्रीले, गृहमन्त्रीले आदेश गरेको हो भन्ने विषय उठेका छन्, म स्पष्ट रुपमा आग्रह गर्न चाहन्छु, यी विषयहरुमा प्रधानमन्त्री जो भएपनि, गृहमन्त्रीले आदेश गर्ने भन्ने विषय होइनन् । कुनै किसिमको आदेश गरिएको छैन, प्रधानमन्त्रीको तर्फबाट, मेरो तर्फबाट ।’

लेखकले अहिले लोकतान्त्रिक पद्धतिलाई संचालन गर्न सबै राजनीतिक दलहरुबीच बृहत्तर एकताको आवश्यकता गरेको बताउदै जेनजी युवाहरुले उठाएका मागलाई सम्बोधन गर्दै लोकतान्त्रिक पद्धतिलाई अगाडी बढाउनुपर्ने बताए ।  

  • Related Posts

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ३१ जेठ । नेपाल: भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले नेपाल-भारत मैत्री संघ (NIFA), पर्सा; नेपाल इनोभेटिभ सोसाइटी, वीरगञ्ज; नेपाल रेडक्रस सोसाइटी, वीरगञ्ज; र नेपाल यंग इन्टरप्रेन्योर्स…

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    दीपेन्द्र प्रजापति/कालो झोला । ललितपुर, ३१ जेठ । ललितपुरको सांस्कृतिक पहिचान प्रवद्र्धन गर्न सञ्चारमाध्यम मार्फत भूमिका निर्वाह गर्ने सात जना पत्रकारलाई ललितपुर महानगरपालिका– ५ वडा कार्यालयले पहिलो पटक सुशासन पत्रकारिता…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 42 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 86 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 59 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 93 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 83 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 138 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-