नव निर्वाचित अध्यक्ष श्रेष्ठसहित सदस्यहरुको शपथ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले अध्यक्ष पदको शपथ ग्रहण गरेका छन् । महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् ।

त्यसपछि नव निर्वाचित अध्यक्ष श्रेष्ठले शपथ ग्रहण गरे लगतै अन्य नव निर्वाचित सदस्यहरुले समेत शपथ ग्रहण गराएका थिए । यहि बैशाख २२ गते भएको निर्वाचनले महासंघको नयाँ कार्यसमितिको चयन गरेको थियो ।

कार्यक्रममा महासंघका नव निर्वाचित कार्यकारिणी समितीका सदस्यहरुलाई प्रमाण पत्र वितरण समेत गरिएको थियो ।

  • Related Posts

    संजय दत्त र नोरा फतेहीलाई भारतको महिला आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौँ । बलिवुड अभिनेता संजय दत्त र अभिनेत्री नोरा फतेहीलाई भारतको महिला आयोगले स्पष्टीकरण सोधेको छ । केहि साता अघि रिलिज भएको फिल्म केडी द डेभिलको ‘सरके चुनर’ गीतको विवादका…

    सिएनएनका संस्थापक टर्नरको निधन

    काठमाडौँ । विश्वप्रसिद्ध समाचार सञ्जाल सिएनएनका संस्थापक टेड टर्नरको ८७ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार निधन भएको टर्नर इन्टरप्राइजेजले जनाएको छ । अमेरिकाको ओहायोमा जन्मिएका टर्नरलाई स्पष्ट…

    पहिलो

    रवीन्द्रनाथ टैगोर भारतको इतिहासमा असाधारण प्रतिभाशाली व्यक्ति थिए : शिवनाथ विष्णुपुरी, पूर्व जिल्ला शिक्षा अधिकारी-

    • May 7, 2026
    • 46 views
    रवीन्द्रनाथ टैगोर भारतको इतिहासमा असाधारण प्रतिभाशाली व्यक्ति थिए : शिवनाथ विष्णुपुरी, पूर्व जिल्ला शिक्षा अधिकारी-

    संजय दत्त र नोरा फतेहीलाई भारतको महिला आयोगले सोध्यो स्पष्टीकरण

    • May 7, 2026
    • 26 views
    संजय दत्त र नोरा फतेहीलाई भारतको महिला आयोगले सोध्यो स्पष्टीकरण

    सिएनएनका संस्थापक टर्नरको निधन

    • May 7, 2026
    • 18 views
    सिएनएनका संस्थापक टर्नरको निधन

    नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

    • May 7, 2026
    • 21 views
    नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

    नव निर्वाचित अध्यक्ष श्रेष्ठसहित सदस्यहरुको शपथ

    • May 7, 2026
    • 27 views
    नव निर्वाचित अध्यक्ष श्रेष्ठसहित सदस्यहरुको शपथ

    सिन्धुलीमा जन्ती बोकेको पिकअप दुर्घटना, ५ जना घाइते

    • May 7, 2026
    • 24 views
    सिन्धुलीमा जन्ती बोकेको पिकअप दुर्घटना, ५ जना घाइते