प्रकृतिले मागेकी थिइन् जुत्ता, साथीहरु भन्छन्– त्यो क्षण भुल्नै सक्दैनौँ

केआइआइटीमा छैटौँ सेमेष्टरमा फेसन डिजाइन अध्ययनरत एक नेपाली छात्राले घटना हुने दिन मृतक लम्सालले आफूसँग जुत्ता मागेको पनि स्मरण गदै ‘प्रकृति र म फरक–फरक विषय लिएर अध्ययन गर्ने भए पनि बेलाबखतमा भेटघाट भइरहन्थ्यो, घटना हुने दिन पनि प्रकृतिले जुत्ता दिनका लागि अनुरोध गरीन र मैले सहजै हुन्छ भन्ने जवाफ फर्काएकी थिएँ’, वीरगञ्ज स्थायी घर भएकी नाम खुलाउन नचाहने ती छात्राले भनिन्, ‘घटना भएकै दिन प्रकृतिसँग मेरो कुराकानी भएको थियो, उनले आधा घण्टाभित्रै जुत्ता लिन आउने बताएर आफ्नो होस्टेलतर्फ
लागेकी थिइन्, तर, कहिल्यै नआउने गरी अस्ताएकी छन् ।’

  • Bishnu Timalsina

    Related Posts

    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    न्यूयोर्क, ०३ वैशाख । सार्क पत्रकार मञ्च (SJF) का अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा जारी २५ औं CEPA सत्रको क्रममा संयुक्त राष्ट्र संघीय सार्वजनिक प्रशासन विशेषज्ञ…

    कार्की आयोगको प्रतिवेदनमा सुरक्षा निकाय बारे अध्ययन गर्न सरकारले बनायो समिति

    काठमाडौँ । सरकारले कार्की आयोगको प्रतिवेदनमा सुरक्षा निकायका विषयमा उल्लेख भएका विषय कार्यान्वयनका लागि अर्को समिति गठन गरेको छ ।  बुधबार मन्त्रिपरिषद्को बैठकले गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको प्रतिवेदनमा सुरक्षा…

    पहिलो

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 27 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 21 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    • April 16, 2026
    • 23 views
    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    • April 16, 2026
    • 21 views
    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    • April 16, 2026
    • 138 views
    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 16, 2026
    • 20 views
    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ