मधेशी एसोसिएसन इन अमेरिका (MAA) द्वारा समावेशी सहकार्यको ऐतिहासिक योगदान-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १७ माघ । जनवरी २३, २०२६ का दिन सम्पन्न कार्यक्रममा मधेशी एसोसिएसन इन अमेरिका (MAA) का अध्यक्ष मनोज कुमार सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा, MAA को स्थापना दिवस तथा १० औँ वार्षिकोत्सव पनि गरिमामय रूपमा मनाइयो ।

यस पावन अवसरमा, कर्ता (यजमान) समेत बसेर, MAA ले राम–सीता (राम–जानकी) मूर्ति स्थापनाका लागि $ ६ हजार अमेरिकी डलर सहयोग प्रदान गर्दै न्यूयोर्क स्थित सम्पूर्ण नेपाली हरूको धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई स्थायी रूपमा संस्थागत गर्ने अभियानमा महत्वपूर्ण योगदान दिएको छ ।

यस अवसरमा बोल्दै MAA का अध्यक्ष सिंह ले भन्नुभयो— “न्यूयोर्क स्वस्थानी महोत्सव २०२६ जस्तो पवित्र र ऐतिहासिक कार्यक्रममा सहभागी भई मधेशी एसोसिएसन इन अमेरिकाको स्थापना दिवस तथा १० औँ वार्षिकोत्सव मनाउन पाउनु हाम्रो लागि गर्वको विषय हो ।

रिजउड नेपाली समाज (RNS) तथा सम्पूर्ण आयोजक टिम प्रति यस्तो सम्मानजनक अवसर प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

यो सहकार्य केवल मधेशी समुदायको पहिचान प्रवर्द्धनमा सीमित छैन, बरु यसले सम्पूर्ण नेपाली डायस्पोरा भित्र समावेशिता, एकता र आपसी विश्वासको दीर्घकालीन विरासत निर्माण गरिरहेको छ । यस्ता सहकार्यहरू नै भविष्यमा बलियो, एकीकृत र समृद्ध नेपाली समुदायको आधार बन्ने छन् ।”

  • Bishnu Timalsina

    Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 62 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 61 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 125 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 54 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views