महानगरले काठमाडौँका ३२ स्थानमा तिहारका फुल बेच्ने स्थान तोक्यो

काठमाडौँ । काठमाडौँ महानगरले तिहार पर्वलाई लक्षित गर्दै नेपाली किसानहरूले उत्पादन गरेको फुल बिक्रि गर्न ३२ स्थान तोकेको छ ।

नेपाली किसानहरूले उत्पादन गरेको फुलहरू सरोकारवाला निकायहरूसँगको समन्वयनमा विक्रि वितरणको लागि महानगर प्रहरी बलबाट विक्री स्थानहरू तोकिएको हो ।

तोकिएका स्थानमा एन वि सेन्टर नयाँ बानेश्वर, बिग मार्ट शखमुल, आइ प्लेक्स मल नयाँ बानेश्वर,  सेल्स बेरी मध्यबानेश्वर, फोनेक्स टावर बत्तिसपुतली, तिनकुने चौर तिनकुने, सिफल चौर सिफल, एसी कम्लेक्स चावहिल, चावहिल गणेशस्थान: तरकारी बजार, के एल. टावर अगाडि, चावहिल, चावहिल सेन्टर अगाडि, स्वयम्भू धर्म चक्र पार्क, कालिमाटी : कालिमाटी बाङ्गक्यूट, कालिमाटी : द्यौखेल, कलंकी भाटभटेनी, नयाँ बजार भ्याली कोल्ड स्टोर, माछापोखरी बुद्ध महल, माछापोखरी गुणस्तर खाल्डो, हाडिगाउँ ५ वडा अगाडिको डबली, हाडिगाउ ५ वडा गणेश मन्दिर डबली, कोइराला स्मार्ट : २६ वडा सामाखुशी, सेल्सबेरी : महाराजगञ्ज, गंगवु विगमार्ट, चपलकारखाना : विगमार्ट, बालुवाटार : विगमाट, कमलादी कामपा, आइटी बिल्डिङ, पुतली सड़क स्टार मल,  अनामनगर भाटभटेनी, टेवाल मन्दिर परिसर, सुन्धारा काठमाडौं महल, कामपा-२८ अद्वैत मार्ग, वडा कार्यालय बनाउने ठाउ, न्यूप्लाजा बज्र कम्प्लेक्स गूड मार्ट रहेका छन् ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 30 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि