महावीर पुनलाई किताब बेच्न रोक !

 म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका  निर्वाचन आयोगले उनको किताब बेच्न रोक लगाएको छ ।

निर्वाचन आचार संहितामा उम्मेदवारको चुनाव चिन्ह भएको कुनै पनि बस्तु वा सामान बनाएर बितरण गर्न र बेच्न नपाउने भन्ने व्यवस्था रहेकाले सो अनुसार पुनले किताब बेच्न नपाएको बताएका हुन् ।

उनले भनेका छन्- ‘नेपालको निर्वाचन कानुनले गर्दा किताब बेच्न पाईएन- आचार संहितामा उम्मेदवारको चुनाव चिन्ह भएको कुनै पनि बस्तु वा सामान बनाएर बितरण गर्न र बेच्न नपाउने भनेको रहेछ । त्यहि कुरामा टेकेर विरोधीहरुले मलाई म्याग्दीमा मेरो आत्मकथाको किताव बेच्न पाईदैन भनेर निर्वाचन आयोगमा उजुरी गरेछन र निर्वाचन आयोगले मलाई नबेच्न भनेको छ ।’

उनले आत्मकथाको कितावमा मेरो चुनाव चिन्ह त्रिभुज नभएको र आफु त्यो कितावको लेखक मात्र भएको बताउदै त्यो कितावबाट कुनै रोयल्टी नलिएको स्पष्ट गरेका छन् । पुनले किताब बेचेर आएको सम्पूर्ण पैसा बीरगञ्ज कृषि औजार कारखानामा जाने र सो औजार कारखाना सारा नेपालीको साझा सम्पत्ति भएको स्पष्ट गरेका छन् ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 71 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 110 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 44 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 48 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 51 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल