दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २६ भाद्र । पर्सा को पोखरिया नगरपालिका मा आज एक कार्यक्रम का बिच ने. क. पा. एमाले अन्तर्गत रहेको राष्ट्रिय युवा संघ को नगर अध्यक्ष दीपु पटेलको नेतृत्वमा निकालियको खबर दारी जुलूस पोखरिया बाजार को परिक्रमा गरी कोण सभा मा परिणत भय को थियो ।
संविधान मिच्न पाइदैन, संविधानको रक्षा गर राष्ट्रपतिलाई सार्वजनिक गर, जंगिया शासन मानदैनौ, हामी नेपाली एक हौ अरु हामी जानदैनौ ,नारा सहित परिक्रमा जरिएको छ ।
कार्यक्रममा पूर्व नगर कमिटी अध्यक्ष भगवान प्रसाद कुर्मी,राधा साह कानू, वडा अध्यक्ष प्रमोद गिरी नगर सचिव संतोष गिरी,सुरेश पासवान,सुजीत गिरी,राकेश महतो, लगायतकाहरु सहभागी थिए ।







