सशस्त्र प्रहरी बल नेपाल पर्सा द्बारा लाखौ मुल्य बराबरको २२ थान बिधुतिय स्कुटी नियन्त्रण-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ११ वैशाख । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा अन्तर्गत रहेका विभिन्न बी. ओ. पी. हरुले अबैध रुपमा संचालनमा रहेको लाखौं मूल्य बराबरको २२ वटा भारतीय बिधुतिय स्कुटीहरु आफ्नो नियन्त्रणमा लिएको छ ।

बिहीबार बीरगंज महानगरपालिका वडा नं. १६ स्थित रहेको मुख्य भन्सार नाका बाट प्रस्तावित सिमा सुरक्षा गुल्म मुख्यालय, बीरगंज ले १४ थान, बी. ओ. पी. श्रीसिया बाट ०७ थान तथा बी. ओ. पी. प्रसौनि भाठा बाट -१ थान गरि जम्मा २२ थान अवैध रुपमा भंसार छली गरि नेपाल तर्फ ल्याउँदै गरेको अबस्थामा मुल्य रु. १७ लाख ३० हजार बराबरको छोडि व्यक्ति भागि गएको हुँदा उक्त बिधुतिय स्कुटीहरु खटिएको सशस्त्र प्रहरी वल नेपालको टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि बीरगंज भंसार कार्यालयमा बुझाईएको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन राज निरौलाले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    आफु सहभागी कार्यक्रममा गोली चलेको विषयमा ट्रम्पले के भने ?

    काठमाडौँ । ह्वाइट हाउसका पत्रकारहरूसँग आयोजित रात्रिभोज कार्यक्रममा गोली चलेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा व्यवस्थाबारे प्रतिक्रिया दिएका छन् । ट्रम्पले पत्रकार सम्मेलनमा कार्यक्रमअघि आफ्नो टोलीलाई कुनै पनि सुरक्षा खतरा…

    मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !

    काठमाडौँ । मृत्यु सामान्यतः शरीरको अन्त्यका रूपमा बुझिन्छ । तर विश्वका केही मानिसले यसलाई अन्त्य नभई ‘अस्थायी विराम’ मानेर भविष्यमा फेरि जीवित हुने आशामा आफ्नै शरीर संरक्षण गर्ने प्रविधि अपनाइरहेका…

    पहिलो

    आफु सहभागी कार्यक्रममा गोली चलेको विषयमा ट्रम्पले के भने ?

    • April 26, 2026
    • 0 views
    आफु सहभागी कार्यक्रममा गोली चलेको विषयमा ट्रम्पले के भने ?

    शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाइदै, केयूबाट स्टुडेन्ट काउन्सिल बनाउने कार्य सुरु

    • April 26, 2026
    • 8 views
    शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाइदै, केयूबाट स्टुडेन्ट काउन्सिल बनाउने कार्य सुरु

    बीपी राजमार्गमा अलपत्र यात्रुहरूको उद्धार

    • April 26, 2026
    • 9 views
    बीपी राजमार्गमा अलपत्र यात्रुहरूको उद्धार

    सुकुम्बासीहरुको स्क्रिनिङ्सँगै स्वास्थ्य जाँच तथा परामर्श दिइदै

    • April 26, 2026
    • 9 views
    सुकुम्बासीहरुको स्क्रिनिङ्सँगै स्वास्थ्य जाँच तथा परामर्श दिइदै
    • April 26, 2026
    • 12 views

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    • April 25, 2026
    • 35 views