सशस्त्र प्रहरी बल नेपाल पर्सा द्वारा चरेश तथा गाँजा सहित एक महिला सहित दुई जना भारतिय पुरुष पक्राउ-

दीपेन्द्र प्रजापति कालो झोला ।

बीरगंज, १३ श्रावण । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश, पोखरीया बाट सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रम मणि अधिकारीको कमाण्डमा खटिएको टोलिले पोखरिया नगरपालिका वडा नं. ०१, बनकटवा मा आकस्मिक चेक जाँच गर्ने क्रममा नेपाल बाट भारत तर्फ जादै गरेको BR 22 AB 1292  नम्बरको मोटरसाईकल तथा त्यसमा सवार एक जना भारतिय नागरिकलाई चेक जाँच गर्दा मोटरसाइकल को डिक्की र सिट कभर मुनि राखि लुकाई छुपाई ल्याएको १२ किलो चरेस भेटिएकोले मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आह ईलाका प्रहरी कार्यालय, पोखरीयामा बुझाएको छ ।

साथै सोहि दिन सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, भिखमपुर बाट खटीगएको टोलिले जगरनाथपुर गाउँपालिका वडा नं. ०२, दसौता बोर्डर ईलाकामा आकस्मिक चेक जाँच गर्ने क्रममा नेपाल बाट भारत तर्फ जाँदै गरेको BR 22 BJ 3895 नम्बरको मोटरसाईकल र त्यसमा सवार दुई जना भारतिय नागरिकहरुलाई चेक जाँच गर्दा निजको झोलामा ४ किलो प्रतिवन्धित लागु औषध गाँजा भेटिएकोले निजहरुलाई मोटरसाइकल सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि आज ईलाका प्रहरी कार्यालय पोखरीयामा बुझाएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंह ले बताएका छन् ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 98 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल