सशस्त्र प्रहरी वल नेपाल पर्सा द्वारा बालकको शव उद्धार-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २१ कार्तिक । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा तथा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस,बेलवा बाट खटिएको संयुक्त टोलीले आज बिहान करिब १०:०० बजेको समयमा खोलामा डुवेर मृत्यु भएको एउटा १२ बर्षिय बालकको सवलाई उद्दार गरेका छन् ।

बीरगंज महानगरपालिका वडा नं. २८ मा रहेको सिधुवाटोल स्थित छठिघाटको पोखरीमा बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं. ०५, मुसहरवा बस्ने कन्हाई साहको छोरा अंदाजी बर्ष १२ को शनि कुमार साह डुबी मृत अवस्थामा फेला परेको भन्ने स्थानिय बासिन्दाहरु बाट जानकारी प्राप्त हुने बितिकै सुरक्षा बेश बेलवा बाट सशस्त्र प्रहरी नायव निरीक्षक लोक बहादुर कार्किको कमाण्डमा ५ जना र स.प्र.वल नेपाल नं.१३ गण हे.क्वा.पर्साबाट सशस्त्र प्रहरी सहायक निरीक्षक संजिव यादवको कमाण्डमा ७ जनाको विपद उद्दार टोलीले उक्त शव बाहिर निकाली आवश्यक प्रकृयाको लागि नेपाल प्रहरीलाई बुझाईएको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जन ले बताएका छन् ।साथै उक्त स्थानमा वडा प्रहरी कार्यालय, विर्ता बाट पनि प्रहरी निरीक्षक नविन थापाको कमाण्डमा टोली समेत खटिएको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ३१ जेठ । नेपाल: भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले नेपाल-भारत मैत्री संघ (NIFA), पर्सा; नेपाल इनोभेटिभ सोसाइटी, वीरगञ्ज; नेपाल रेडक्रस सोसाइटी, वीरगञ्ज; र नेपाल यंग इन्टरप्रेन्योर्स…

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    दीपेन्द्र प्रजापति/कालो झोला । ललितपुर, ३१ जेठ । ललितपुरको सांस्कृतिक पहिचान प्रवद्र्धन गर्न सञ्चारमाध्यम मार्फत भूमिका निर्वाह गर्ने सात जना पत्रकारलाई ललितपुर महानगरपालिका– ५ वडा कार्यालयले पहिलो पटक सुशासन पत्रकारिता…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 39 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 78 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 56 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 85 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 79 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 132 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-