सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयपछि बालेनले लेखे कविता

काठमाडौँ । काठमाडौँ महानगरमा मेयर बालेन सरकारले सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय गरेपछि कविता लेख्दै व्यंग्य गरेका छन् ।

बालेनले बाटोमा ढाट लागेपछि भोलीबाट सपनामा भेट होला भनेका छन् ।

उनले लेखेका छन्- 

भोलिबाट सपनामै भेट होला,

बाटोमा ढाट लागेपछि ।

घरबाट निस्किए, मनमा एक हौँला,

घमण्डको माझ परेपछि ।

तिमी सम्झ मात्र मलाई,

रातमा आइदिन्छु ।

हामीबीच संसार आउन सक्दैन,

हात समाइदिन्छु ।

  • Related Posts

    सांसदहरुलाई कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्न रास्वपाको निर्देशन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना दलका सांसदलाई कागजातमा माननीय शब्द प्रयोग नगर्न निर्देशन दिएको छ । बुधबार बसेको संसदीय दलको अनौपचारिक बैठकमा सबै सांसदहरूको लेटर हेड र…

    १५ दिनभित्र अवैध संरचना हटाउन चितवन राष्ट्रिय निकुञ्जको अल्टिमेटम

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र भएका अतिक्रमण हटाउन १५ दिनको अल्टिमेटम दिएको छ ।  कार्यालयले सुचना जारी गर्दै वन क्षेत्र, सामुदायिक वन, कुन्जभित्रका सडक, खोला…

    पहिलो

    याम्बालिङ हाइड्रोको आइपिओ आजदेखि खुला

    • April 29, 2026
    • 9 views
    याम्बालिङ हाइड्रोको आइपिओ आजदेखि खुला

    सांसदहरुलाई कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्न रास्वपाको निर्देशन

    • April 29, 2026
    • 13 views
    सांसदहरुलाई कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्न रास्वपाको निर्देशन

    १५ दिनभित्र अवैध संरचना हटाउन चितवन राष्ट्रिय निकुञ्जको अल्टिमेटम

    • April 29, 2026
    • 11 views
    १५ दिनभित्र अवैध संरचना हटाउन चितवन राष्ट्रिय निकुञ्जको अल्टिमेटम

    सुकुम्बासीको लगत संकलन बारे नेपाली सेनाको स्पष्टीकरण

    • April 29, 2026
    • 11 views
    सुकुम्बासीको लगत संकलन बारे नेपाली सेनाको स्पष्टीकरण

    नेप्सेमा २५. ८१ अंकको गिरावट, ४ अर्ब ९८ करोडको कारोबार

    • April 29, 2026
    • 14 views
    नेप्सेमा २५. ८१ अंकको गिरावट, ४ अर्ब ९८ करोडको कारोबार

    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    • April 28, 2026
    • 36 views
    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण