बाँकेमा गुप्तचरमाथि आक्रमण

१० साउन, काठमाडौं। बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहास्थित चेकपोष्ट नजिक राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरका सूचकमाथि आक्रमण भएको छ ।

सूचक अजुर्न खड्कामाथि नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित कलपत्रु होटलमा सञ्चालिक क्यासिनो एसएन ब्लु गेमिङका कर्मचारीले आक्रमण गरेको आरोप लागेको छ ।

आक्रमणमा संलग्न भएको आरोपमा क्यासिनोका महाप्रबन्धक अर्जुन खनाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा डीएसपी नारायण डाँगीले बताए ।

खनाल कुटपिटमा संलग्न नभएको भएता पनि उनकै समूहले कुटपिट गरेको पाइएपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए । स्रोत नखुलेको रकम रहेको भन्ने जानकारी पाएपछि बरामद गर्न खोज्दा आफूमाथि आक्रमण भएको सूचक खड्काले बताएका छन् ।

स्रोत नखुलेको रकम रहेको भन्ने जानकारी पाएमा प्रहरीलाई खबर गर्नुपर्नेमा नगरी आफैं बरामद गर्न खोज्नुले घटनामा आशंका बढाएको प्रहरीले जनाएको छ ।

सूचक खड्काले रकम बरामद गरेपछि क्यासिनोका मान्छेले रड तथा बोतलले प्रहार गरेको बताइएको छ ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 100 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 126 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 56 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल