उप प्रमुख आलम द्वारा मधेश प्रदेश सरकारका मंत्री सिंह को स्वागत तथा सम्मान-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १४ श्रावण । मधेस  प्रदेश  सरकार का भुमि  ब्यवस्था तथा  कृषि सहकारी मन्त्री जनार्दन   सिंह  क्षेत्री लाई बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम ले आफ्नो कार्यकक्ष मा स्वागत  तथा  सम्मान गर्नुभएको  छ ।

सोमबार बिरगंज महानगर पालिका का विभिन्न वडा का वडा अध्यक्ष हरुले टीका र खादा ओढाई बधाई तथा कार्यकाल को शुभकामना दिदै वडा मा रहेको कृषि र सिचाई को  समस्या को बारेमा अवगत गराएका थिए ।

खास गरी पर्सा जिल्ला लाई कृषि हब बनाउने र डिप बोरिङ को व्यवस्था गर्ने मा बढी जोर दिएका थिए । कृषक हरुलाई सिचाई को लागि पानी र मल को समस्य बढी भएको ले तत्काल समस्या को समाधान को लागि पहल गरेर समस्या को समाधान गर्न आग्रह गरेका छन ।

मधेस प्रदेश को एक मात्र महानगरपालिका रहेको बिरगंज महानगरपालिका लाई बजेट उपलब्ध गराई सहयोग गर्न र सहकार्य गरि अघि बढन बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम ले आग्रह गर्नु भएको थियो । बिरगंज  महानगर मा देखिएको कृषि, सिचाई र सहकारी लाई समाधान गर्न महानगर ले पहल गरेता पनि कार्यनयन न भएको हुदा यसलाई कार्यनयन गर्न उप प्रमुख आलम ले आग्रह गरेका थिए ।

यसै गरी हरेक वडा मा  कृषि  को समस्या  र कृषि  मा सुधार  को जरुरी  देखिएको र  मल खाद्य  र सिचाइ को अभाव  को बारे मा उप प्रमुख इम्तियाज आलम ले जानकारी गराएका छन । मधेस  प्रदेश  सरकार का भुमि  ब्यवस्था तथा  कृषि सहकारी मन्त्री जनार्दन   सिंह  क्षेत्री ले यो समस्या समाधान गर्न आफु लागि परेको र आउने  दिन मा यो समस्या समाधान  गर्न प्रतिबद्धता बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम लाई दिनु भयो । सिचाई र कृषि को समस्या समाधान गर्न सचीव स्तरीय बैठक बसाइ समस्या को छिटो समाधान गर्न   वडा अध्यक्षहरु लाई आश्वासन दिनु भएको कुरा उप प्रमुख का प्रेस सल्लाहकार महम्मद सद्दाब ले बताएका छन् ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 95 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल