मेयर सिंह ले गरे अन्तराष्ट्रिय अध्यक्ष भि. पी. सिंह लाई सम्मान-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगन्ज, १६ श्रावण । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले मानव अधिकार तथा क्राइम कन्ट्रोल को अन्तराष्ट्रीय अध्यक्ष भि पी सिंह लाई सम्मान गर्नु भएको छ ।

प्रमुख सिंह सित अध्यक्ष भि पी सिंह ले नेपालको मानव अधिकारको रक्षा र मानव अधिकारवादी संघ संस्थाा सित मिलेर सहकार्य गर्ने प्रस्ताव गर्नु भएको थियो । प्रमुख सिंह ले नेपालमा मानव अधिकार को उल्लङ्घन धेरै हुने भएकोले राष्ट्रिय र अन्तराष्ट्रिय मानव अधिकारवादीहरुले नियमित अनुगमन तिव्र बनाउनु पर्नेमा जोड दिनु भएको छ ।

आजको सम्मान कार्यक्रम मा प्रमुख कार्यकारी अधिकृत मातृका भट्टराई , वडा अध्यक्ष वैजु स्वर्णकार लगायत को उपस्थिति रहेको थियो ।

यसै गरी बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र साहिब दरवार,नेपालद्वारा साहिब दरवार ग्यासपुर सिवान भारतका पिठाधीपति परमपुज्य सरकारजी र भारतबाट आएका साधुसन्तलाई पनि सम्मान गर्नु भएको छ ।

  • Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 29 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 26 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 27 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 17 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 31 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि