उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण

म्याग्दी । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण भएको छ ।

ढोरपाटन नगरपालिको आर्थिक, भिमापोखरा युवा क्लबको प्राविधिक सहयोग र उपभोक्ताहरूको श्रमदानमा रु .२५ लाख लागतमा उक्त पुल निर्माण भएको हो ।

म्याग्दीको धवलागिरि गाउँपालिकादेखि ढोरपाटन सिकार आरक्षमा जाने पदमार्गमा निर्माण भएको २५ मिटर लामो उक्त पुलबाट छेन्तुङ, गुर्जाघाट, पाखाथरका बासिन्दाका साथै पर्यटकहरूलाई सुविधा भएको उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर थापाले जानकारी दिए ।

  • Related Posts

    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा जाने भएका छन्। पूर्वराजा शाहको संवाद सचिवालयका अनुसार पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित परिवारका सदस्य लिएर पूर्वराजा शाह यसै साता पोखरा भ्रमणमा जान लागेका…

    बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध

    बनेपा । बीपी राजमार्ग अन्तर्गत डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार कटुन्जेदेखि मङ्गलटार सडकखण्डको घुमाउने लगायतका बीचका अन्य डाइभर्सनहरु बगाएपछि सडक अवरुद्ध भएको हो…

    पहिलो

    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    • April 19, 2026
    • 10 views
    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    उत्तर कोरियाको अर्को ब्यालिस्टिक क्षेप्यास्त्र

    • April 19, 2026
    • 12 views
    उत्तर कोरियाको अर्को ब्यालिस्टिक क्षेप्यास्त्र

    बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध

    • April 19, 2026
    • 12 views
    बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध

    वीरगन्जमा बिहानैदेखि चल्यो डोजर

    • April 19, 2026
    • 15 views
    वीरगन्जमा बिहानैदेखि चल्यो डोजर

    अमेरिकाले छोड्यो सिरिया

    • April 19, 2026
    • 13 views
    अमेरिकाले छोड्यो सिरिया

    राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्कीका सभामुख कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता

    • April 19, 2026
    • 16 views
    राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्कीका सभामुख कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता