समाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०१ असोज । जिल्ला प्रहरी कार्यालय, पर्सा ले सामाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैलाउने एक व्यक्तिलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

समाजिक सञ्जाल Facebook, Tick-tock, Instagram, Twitter, What’s app & Massenger मा King Of Parsa भन्ने ID बनाइ सो ID मार्फत अपशब्द प्रयोग गर्ने, गाली गर्ने हाततियारको प्रदर्शन गरी डर त्रास सृजना गर्ने, अराजक गतिविधी गरि समाजमा द्वन्दको श्रृजना गर्ने जस्ता असामाजिक र अनैतिक क्रियाकलापमा संलग्न वीरगञ्ज महानगरपालिका वडा नं. १५, लक्ष्मणवा बस्ने वर्ष २१ को ओम कुमार पटेललाई मंगलबार प्रतिमाचोक नजिक बाट नै पक्राउ गरी यस कार्यालयमा ल्याइ निज विरूद्ध सार्वजिक शान्ति विरुद्धको कसूरमा थप अनुसन्धान कार्य भईरहेको छ ।

साथै यस्ता गतिविधिहरूमा सलंग्न अन्य व्यक्तिहरूको पनि पहिचान भैसकेको हुँदा निजहरूलाई तदारूक्ताका साथ खोजतलास कार्य भैरहेको तथा यस्ता गतिविधीहरू नगर्न हुन सर्वसाधारणहरूमा अनुरोध गरिन्छ । यदी यसो गरेको पाइएमा कानून बमोजिम कारवाही भइ जाने व्यहोरा समेत सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 95 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल