सुरक्षा बेस, बहुअर्वा भाठ्ठा द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका पटकाहरु नष्ट-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०२ असोज । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस, बहुअर्वा भाठ्ठा ले आज बिहान करिब ०९:३० बजेको समयमा बीरगंज-ठोरी हुलाकी राजमार्ग बाट करिब लाखौं मूल्य बराबरको प्रतिवन्धित विभिन्न किसिमका पटकाहरु बरामद गरि नष्ट गरेको छ ।

एका विहानै बेसपति सशस्त्र प्रहरी नायब निरीक्षक तोयानाथ आचार्यको कमाण्डमा खटिएको चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा पोखरीया तर्फ बाट बीरगंज तर्फ आउदै गरेको मोटरसाइकल लाई चेक जाँच गर्नु भन्दा अगावै चालकले उल्लेखित राजमार्गमा खटिएको सशस्त्र प्रहरी लाई देख्नासाथ मोटरसाइकल बाट अन्दाजी मूल्य रू. १ लाख ०९ हजार बराबरको पटका का ४ वटा बोराहरु रोडमा फ्याकेर भागेको हुनाले नियन्त्रणमा लिइ आवश्यक प्रक्रिया पूरा गरि आजै दिउँसो करिब ०२:४० बजेको समयमा नेपाल प्रहरी, स्थानीय राजनीतिक दलका प्रतिनिधी, स्थानिय बासी तथा संचारकर्मीहरुको रोहबरमा खाल्डोमा पुरी पानी हाली माटोले पुरी नष्ट गरिएको छ ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 90 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 118 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 46 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 69 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 50 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 55 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल