सशस्त्र प्रहरी बल द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका सामानहरु सहित एउटा मोटरसाइकल बरामद-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०४ असोज । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज बाट खटिएको टोलीले शुक्रबार बीरगंज महानगरपालिका वडा नं. १६, ईनर्वा स्थित बिभिन्न सीमा नाकाहरु बाट अबैध रुपमा भन्सार छली स्वयम् ब्यक्ति तथा बिभिन्न सार्वजनिक सवारी साधनहरु लगायत ना. ५७ प ५३२६ नंबरको मोटरसाइकल मा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको अंदाजी मुल्य रु. १४ लाख ६४ हजार ७ सय ७० बराबरको किराना सामान, कपडा, जुता र बिभिन्न किसिमको औषधि सहित उक्त मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

साथै आजकै सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि सिर्सिया बाट खटिएको टोलिले रु. २ लाख १० हजार ५ सय १० बराबरको कपडा नियन्त्रणमा लिईएको छ, भने वि.‌ओ.पि. अमरपट्टी बाट खटीएको टोलीले रु. ५२ हजार बराबरको कपडा बरामद गरी जम्मा रु. १७ लाख २७ हजार २ सय ८० बराबरको विभिन्न किसिमका सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि आजै बीरगंज भन्सार कार्यालय मा दाखिला गरेको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंह ले बताएका छन् ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 95 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल