नैनसिंह महरले भने-ओली सरकारको सफलता र असफलतासँग काँग्रेसको प्रतिष्ठा जोडिएको छ

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको सफलता र असफलतासँग काँग्रेसको प्रतिष्ठा जोडिएको टिप्पणी गरेका छन् ।

काँग्रेस डडेल्धुराले आयोजना गरेको कार्यक्रममा बोल्दै सरकारले जनता छाएको निराशालाई आशामा बदल्न असफल भएको बताए ।

उनले भने, ‘सरकार जनअपेक्षा अनुसार चल्न सकेको छैन । १०० दिने हनिमुन अवधिमा सरकारले खासै सफलता हात पार्न सकेन । संसद्को सबैभन्दा ठूलो पार्टी काँग्रेस मूकदर्शक भएर बसेको छ । यो सरकारका सफलता र असफलतासँग काँग्रेसको प्रतिष्ठा जोडिएको छ ।’

उनले काँग्रेसको जारी १०० दिने अभियानमा सरकारप्रति जनता सन्तुष्टिको समीक्षा हुने बताए ।

  • Related Posts

    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी समाप्त हुने वा सिध्याइने कल्पना नगर्न चेतावनी दिएका छन् । उनले राप्रपा धेरै कार्यकर्ताको रगत, पसिना र युवावस्था…

    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा जाने भएका छन्। पूर्वराजा शाहको संवाद सचिवालयका अनुसार पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित परिवारका सदस्य लिएर पूर्वराजा शाह यसै साता पोखरा भ्रमणमा जान लागेका…

    पहिलो

    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    • April 19, 2026
    • 30 views
    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    • April 19, 2026
    • 27 views
    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    उत्तर कोरियाको अर्को ब्यालिस्टिक क्षेप्यास्त्र

    • April 19, 2026
    • 27 views
    उत्तर कोरियाको अर्को ब्यालिस्टिक क्षेप्यास्त्र

    बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध

    • April 19, 2026
    • 25 views
    बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध

    वीरगन्जमा बिहानैदेखि चल्यो डोजर

    • April 19, 2026
    • 26 views
    वीरगन्जमा बिहानैदेखि चल्यो डोजर

    अमेरिकाले छोड्यो सिरिया

    • April 19, 2026
    • 24 views
    अमेरिकाले छोड्यो सिरिया