प्रताप भानु मेहताले भने-अर्थतन्त्र सुधारको नीति पपुलिस्ट नेताहरूको प्राथमिकतामा पर्दैन

काठमाडौँ । भारतीय राजनीतशास्त्री प्रतापभानु मेहताले विश्वका कुनै पनि लोकप्रियतावादी नेताहरूले आर्थिक चुनौतीहरूलाई समाधानलाई प्राथमिकता नदिएको बताएका छन् ।

आग आयोजित एक कार्यक्रममा मेहताले अमेरिकादेखि भारतसम्मका चुनावको उदाहरण दिँदै पपुलिस्ट नेताहरूले आर्थिक चुनौतीका मुद्दालाई चुनावी एजेन्डा नबनाएको बताएका हुन् ।

ल्याटिन अमेरिकाका केही मुलुकका पपुलिस्ट नेताले चुनावी एजेन्डामा अर्थतन्त्र सुधारका मुद्दा अगाडि सारेको उनको भनाइ थियो । त्यस्तै मेहताले पपुलिस्ट नेताहरूले विभिन्न मुद्दाहरूलाई उठाएर राजनीति गर्ने गरेको उनको भनाइ छ ।

मोदीदेखि ट्रम्पसम्मका नेताहरूले पुरानो संरचनालाई आफ्नो सत्रुका रूपमा अगाडि सारेको पनि मेहताले बताए । पपुलिस्ट नेताहरूले लोकतान्त्रिक संस्थानहरूलाई कमजोर बनाउने गरेको पनि उनले बताए ।

त्यस्तै एकल पहिचानको राजनीति पनि उनीहरूको प्राथमिकतामा पर्ने गरेको उनको भनाइ छ । पछिल्लो समय भारतका विभिन्न दल र अमेरिकामा कमला ह्यारिससम्मले लोकतन्त्र संकटमा छ भनेर चुनाव लडेको पनि उनले बताए ।

  • Related Posts

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-३ घर भएका ३९ वर्षीय सागर रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा…

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना साउनदेखि चैतसम्म सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब बराबरको भएको छ ।  भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार अघिल्लो आवको सोही अवधिमा…

    पहिलो

    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    • April 22, 2026
    • 107 views
    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 22, 2026
    • 15 views
    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    • April 21, 2026
    • 135 views
    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 41 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 41 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 39 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा