मनकामना केबलकार आज र भोलि बन्द

काठमाडौँ । मनकामना केबलकार आज र भोलि दुई दिन बन्द भएको छ । टावर मर्मतका लागि भन्दै केबलकार सेवा बन्द गरिएको हो ।

मनकामना दर्शन सेवा प्रालिले सूचना जारी गरी सेवा बन्दको जानकारी दिएको हो । सूचनामा लेखिएअनुसार पुस ३ गते बुधबारदेखि पुनः सेवा सुरु हुने छ ।

केबलकार सेवा बन्द भए पनि बटम स्टेसनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् सञ्चालन हुने प्रालिले जनाएको छ ।

  • Related Posts

    थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा चलन थाल्यो डोजर

    काठमाडौँ । थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा शनिबार बिहानैदेखि डोजर चलाइएको छ । यस अघि नै बस्ती हटाउने तयारीसँगै कडा सुरक्षा व्यवस्थाका बीच डोजरले घर तथा टहरा भत्काउन शुरु गरेको हो…

    शेखर गोल्छालाई चार दिन हिरासतमा राख्न अनुमति

    काठमाडौँ । पक्राउ परेका उद्योगी शेखर गोल्छालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले हिमालयन रिइन्स्योरेन्सका पूर्व अध्यक्ष समेत रहेका गोल्छालाई चार दिन हिरासतमा राखेर…

    पहिलो

    के स्मार्टफोन कम्पनीहरुले फोन योजनाबद्ध रूपमै छिटो बिग्रिने बनाउने गरेका हुन् ?

    • April 25, 2026
    • 12 views
    के स्मार्टफोन कम्पनीहरुले फोन योजनाबद्ध रूपमै छिटो बिग्रिने बनाउने गरेका हुन् ?

    थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा चलन थाल्यो डोजर

    • April 25, 2026
    • 10 views
    थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा चलन थाल्यो डोजर

    शेखर गोल्छालाई चार दिन हिरासतमा राख्न अनुमति

    • April 25, 2026
    • 11 views
    शेखर गोल्छालाई चार दिन हिरासतमा राख्न अनुमति

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • April 25, 2026
    • 15 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    आइसीसी डिभिजन लिग- २ सिरिज: आज नेपाल र युएई आमने सामने

    • April 25, 2026
    • 10 views
    आइसीसी डिभिजन लिग- २ सिरिज: आज नेपाल र युएई आमने सामने

    विल गेट्स र वारेन बफेट दान गर्ने अरबपतिमा सबैभन्दा अगाडी

    • April 25, 2026
    • 13 views
    विल गेट्स र वारेन बफेट दान गर्ने अरबपतिमा सबैभन्दा अगाडी