बि. पी. कोइरालाको ४३ औं स्मृति दिवशमा वृक्षारोपण कार्यक्रम-

दीपेन्द्र प्रजापति कालो झोला ।

बीरगंज, १० श्रावण । नेपाली कांग्रेसले महामानव विश्वेश्वर प्रसाद कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम पर्सा जिल्लाको हरपतगंज वडा नं. २०, रामजानकी मठ अपौनी मा वृक्षारोपण को आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम ले वृक्षारोपणको महत्वबारे जोड दिंदै भने, “वृक्ष हाम्रा जीवनका आधार हुन् । हामी सबैले आफ्नो घर, विद्यालय, गाउँ र शहर वरिपरि वृक्षारोपण गरेर वातावरण संरक्षणमा योगदान दिनुपर्छ भनु भयो भने महामानव बिपि कोइराला ले गरेको त्याग र बलिदान को बारेमा स्थानीय लाई अवगत गरानु भएको थियो ।

बिपि कोइराला ले प्रजा को हक हित मा काम गरे उनी जहानिया राजतन्त्र को अन्त को लागि आदोलन गरे र राजतन्त्र को अन्त गरे जमिदारी प्रथा लाई समाप्त गरे बिपि कोइराला हाम्रो बिच मा न रहे पनि उह को सिधाान्त हाम्री मुटुमा रहेको छ । बिपि कोइराला को सिधाान्त मा हामी हिडिरहेका छौ भनु भयो। यस्तो पानी को विकराल प्रस्तिथिमा यस वदा मा भइ रहेको पानी को समस्या समाधान गर्न म संग हुने सहयोग गर्ने छु र गर्दै आइरहेको छु । आउने दिन मा हरेक को घर घर मा पानी को समस्या अन्त गर्ने छु प्रतिबद्धता गर्ने भएको छ ।

विशिष्ट अतिथि नेपाली कांग्रेस पर्सा क्षेत्र १ का कार्यबाहक सभापति अनिल सिंह रहनु भएको थियो भने अतिथिहरु मा बिजय पटेल, श्रीकान्त दास, सुरेन्द्र प्रसाद यादव, अरुण पुरी, मनोज चौरसिया, रजाक मिया लगायत को उपस्थिति रहेको थियो ।

कार्यक्रम को अध्यक्षता नेपाली कांग्रेस हरपथगंज वडा नं २० का बुथ सभापति हरिचन्द्र प्रसाद यादव गर्नु भएको थियो । उक्त वृक्षारोपण कार्यक्रम मा स्थानिय र नेपाली कांग्रेस का नेता तथा कार्यकर्ता को उल्लेखनीय सहभागिता मा वृक्षारोपण कार्यक्रम गरिएको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 31 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 27 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 39 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 186 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 52 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 48 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ