सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ सयले घटेर तोलाको एक लाख ९५ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ९६ हजार २ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर २३१० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २३१५ मा कारोबार भएको थियो ।

  • Related Posts

    के स्मार्टफोन कम्पनीहरुले फोन योजनाबद्ध रूपमै छिटो बिग्रिने बनाउने गरेका हुन् ?

    काठमाडौँ । स्मार्टफोन कम्पनीहरूले जानाजानी फोन छिट्टै कमजोर बनाउने गरेको आशंकाबीच युरोपेली संघले यस विषयमा कडाइ थालेको छ । नयाँ फोन सुरुमा निकै छिटो चल्ने भए पनि केही समयपछि ब्याट्री…

    थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा चलन थाल्यो डोजर

    काठमाडौँ । थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा शनिबार बिहानैदेखि डोजर चलाइएको छ । यस अघि नै बस्ती हटाउने तयारीसँगै कडा सुरक्षा व्यवस्थाका बीच डोजरले घर तथा टहरा भत्काउन शुरु गरेको हो…

    पहिलो

    आफु सहभागी कार्यक्रममा गोली चलेको विषयमा ट्रम्पले के भने ?

    • April 26, 2026
    • 7 views
    आफु सहभागी कार्यक्रममा गोली चलेको विषयमा ट्रम्पले के भने ?

    शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाइदै, केयूबाट स्टुडेन्ट काउन्सिल बनाउने कार्य सुरु

    • April 26, 2026
    • 9 views
    शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाइदै, केयूबाट स्टुडेन्ट काउन्सिल बनाउने कार्य सुरु

    बीपी राजमार्गमा अलपत्र यात्रुहरूको उद्धार

    • April 26, 2026
    • 9 views
    बीपी राजमार्गमा अलपत्र यात्रुहरूको उद्धार

    सुकुम्बासीहरुको स्क्रिनिङ्सँगै स्वास्थ्य जाँच तथा परामर्श दिइदै

    • April 26, 2026
    • 9 views
    सुकुम्बासीहरुको स्क्रिनिङ्सँगै स्वास्थ्य जाँच तथा परामर्श दिइदै
    • April 26, 2026
    • 12 views

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    • April 25, 2026
    • 35 views