लिड्स युनाइटेडमाथि आर्सनलको फराकिलो जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लिड्स युनाइटेडमाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन खेलमा आर्सनलले लिड्स युनाइटेडमाथि ५-० गोल अन्तरको जित हासिल गरेको हो ।

घरेलु मैदानमा आर्सनलको जितमा जुरिएन टिम्बर र विक्टर ग्योकेरेजले २-२ गोल गरे भने बुकायो साकाले एक गोल गरेका थिए ।

यो आर्सनलको यस सिजनमा लगातार दोस्रो जित हो । त्यस्तै सिजनको पहिलो खेल जितेको लिड्स युनाइटेडले भने दोस्रो खेलमा हार बेहोरेको छ ।

त्यस्तै गएरातीनै सम्पन अन्य खेलमा ब्रेन्टफोर्डले एस्टन भिल्लालाई १-० ले पराजित गर्यो भने बर्नलीले सन्डरल्याण्डलाई २-० ले पराजित गरेको छ ।

  • Related Posts

    युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

    काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आजदेखि नेपाल, युएई र ओमानबीचको सिरिज शुरु हुदैछ । सिरिजको पहिलो खेलमा नेपाल र युएई आमने सामने हुदैछन् । यस खेलमा…

    आइपिएलमा आज दुई खेल हुदै

    काठमाडौँ । जारी आइपिएलमा आज दुई खेल हुदैछन् । आज पहिलो खेल दिल्ली क्यापिटल्स र पञ्जाव किंग्सबीच हुदैछ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३:४५ बजेदेखि शुरु…

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 22 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 22 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 20 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 31 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 26 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 20 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का