आज विश्व हुलाक दिवस मनाइदै

काठमाडौं । आज विश्व हुलाक दिवस विश्वभर मनाइदै छ ।

यस बर्षको विश्व हुलाक दिवसको नारा ‘पोष्ट फर पिपुल लोकल सर्भिस, ग्लोबल रिच’ अर्थात्  स्थानीय सेवाका लागि हुलाक, विश्वव्यापी पहुँच’ भन्ने रहेको छ ।  

विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो । नेपालले भने उक्त संघको सन् १९५६ मा सदस्यता लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो ।  

  • Related Posts

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    काठमाडौँ । पश्चिम अफ्रिकी देश मालीका रक्षामन्त्री सादियो कैमारा आत्मघाती ट्रक विस्फोटमा मृत्यु भएको छ । रक्षामन्त्री कैमारा परिवारका अनुसार राजधानी बमाको नजिकै रहेको आफ्नै निवासमा भएको आत्मघाती ट्रक विस्फोटमा…

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघची फेरि पाकिस्तानको राजधानी इस्लामाबाद फर्किएका छन् । दुई दिनभित्र यो उनको दोस्रो भ्रमण हो । यस क्रममा उनले पाकिस्तानी नेताहरूसँग भेटवार्ता गर्नेछन् । इस्लामाबादमा…

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 32 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 29 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 23 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 35 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 34 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 24 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का