यस्तो छ फिल्म बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरको अहिलेसम्मको कमाई

काठमाडौं । असोज १३ गते दशैँमा प्रदर्शनमा आएका तीन चलचित्र ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ को पछिल्लो बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ ।  चलचित्र विकास बोर्डले तीनवटै फिल्मको असोज २३ गते रातिसम्मको ग्रस कमाई सार्वजनिक गरेको हो ।

एकै दिन रिलिज भएका तीन फिल्म मध्ये ‘बलिदान’ ले सबैभन्दा बढी ४ करोड ४२ लाख ग्रस कमाई गरेको छ । सन्तोष सेनको निर्देशनमा बनेको यस फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायतको अभिनय रहेको छ ।

त्यस्तै अर्को फिल्म ‘हरिबहादुरको जुत्ता’ ले ३ करोड ९० लाख ग्रस कमाई गरेको छ । दीपेन्द्र के खनालको निर्देशनमा बनेको ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता हरिबंश आचार्यसहित स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतको अभिनय रहेको छ ।

त्यस्तै, अर्को फिल्म ‘माइतीघर’ ले २ करोड ८५ लाख ग्रस कमाई गरेको छ । मिलन तामाङले निर्देशन गरेको यस फिल्ममा केदार घिमिरे (माग्ने बुढा), उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायतको अभिनय रहेको छ ।

यसरी अहिलेसम्म तीन फिल्मले कुल ११ करोड १७ लाख ग्रस कमाइ गरेका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    नेप्से आज गिरावट आएको छ । आज विहिबार नेप्से ३३. ८३ अंकले घटेर २८३३.०३ विन्दुमा पुगेर रोकिएको छ । आज ३४२ कम्पनिका २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता…

    जबरजस्ती करणी गरेको अभियोगमा धनकुटाबाट एक जना पक्राउ

    धनकुटामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ गुठ बस्ने ४२ वर्षीय धन बहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।  धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने…

    पहिलो

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 30 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 23 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    • April 16, 2026
    • 25 views
    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    • April 16, 2026
    • 22 views
    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    • April 16, 2026
    • 144 views
    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 16, 2026
    • 21 views
    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ