केन विलियमसन बने आइपिएल फ्रेन्चाइज लखनउको रणनीतिक सल्लाहकार

काठमाडौँ । न्यूजील्याण्डका  पुर्व कप्तान केन विलियमसन आइपिएलको २०२६ को सिजनका लागि फ्रेन्चाइज लखनऊ सुपर जायन्ट्स (एलएसजी) सँग  रणनीतिक सल्लाहकारको रूपमा जोडिएका छन् ।

केन रणनीतिक सल्लाहकारको रुपमा लखनउमा जोडिएको टोलीका मालिक सञ्जीव गोयन्काले बिहीबार जानकारी दिएका छन् । त्यस्तै लखनउले कार्ल क्रो स्पिनलाई बलिङ प्रशिक्षकको रूपमा टोलीमा सामेल गरेको छ । त्यस्तै लखनउको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका जस्टिन ल्याङ्गर र फास्ट-बलिङ प्रशिक्षकको रूपमा भरत अरुण रहने जानकारी दिएको छ ।

लखनउसँग जोडिएपछि केनले भनेका छन्- ‘म लखनउमा सामेल हुन पाउँदा साँच्चै उत्साहित छु । उनीहरूसँग अत्यन्तै प्रतिभाशाली टोली र प्रशिक्षकहरूको एक उत्कृष्ट समूह छ जससँग म सँगै काम गर्न तत्पर छु । खेलको सबैभन्दा राम्रो फ्रेन्चाइज प्रतियोगिता, आईपीएलमा संलग्न हुनु सधैं विशेष हुन्छ ।’

२०२२ देखि आइपिएल खेलिरहेको लखनउले २ पटक मात्र प्लेअफ खेलेपनि उपाधि भने जित्न सकेको छैन ।

  • Related Posts

    टी-२० र टेस्ट क्रिकेटमा नयाँ नियम

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले क्रिकेटका विभिन्न ढाँचासँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू अनुमोदन गरेको छ । भारतको अहमदावादमा भएको बैठकमा खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीसँग सम्बन्धित नियमहरूमा…

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार मांसपेशीमा चोट लागेपछि दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि चोट पुष्टि भएको हो । चोटका कारण नेइमारले विश्वकपअघि…

    पहिलो

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 56 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 104 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 94 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    • June 19, 2026
    • 98 views
    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    • June 19, 2026
    • 119 views
    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    • June 18, 2026
    • 103 views
    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-