आर्थिक अनियमिता गरेको भन्दै क्याम्पस प्रमुख राय लाई निलम्बित-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ३० असोज । हरि खेतान बहुमुखी क्याम्पस, बीरगंज का क्याम्पस प्रमुख किशोरी राय निलम्बित भएका छन् ।

उक्त क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले क्याम्पस प्रमुख रायले क्याम्पस प्रमुख पदमा रही कार्य गर्दा आर्थिक अनियमितता समेत गर्ने गरेको हुनाले क्याम्पस प्रमुख पद बाट पद मुक्त गरी पाउँ भनी आन्दोलन गर्दै माँग पत्र समेत पेश गरेको हुँदा माँग पत्रमा उल्लेखित विषय समेतमा केन्द्रीत रही छानबिन गर्न को लागी छान बिन समिति गठन गर्नु पर्ने भएको हुँदा निज क्याम्पस प्रमुख पदमा कार्यरत रहँदा छानबिन कार्य प्रभावित हुन सक्ने भएकोले निजलाई बुधबार देखि निलम्बन गरिएको छ ।यसै क्रममा हाललाई क्याम्पस प्रमुखको कार्य गर्नको लागि रविन्द्र कुमार यादव लाई निमित्त क्याम्पस प्रमुख तोकिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    काठमाडौँ । अहिलेसम्म, बी-कोशिकाहरूलाई शरीरको प्रतिरक्षा प्रणालीको सुरक्षा गार्डको रूपमा हेरिन्थ्यो, बाहिरी रोग पहिचान गर्ने र एन्टिबडीहरू उत्पादन गरेर उनीहरूसँग लड्न मद्दत गर्ने रुपमा हेरिन्थ्यो । यद्यपि, वैज्ञानिक जर्नल सेलमा…

    आजको राशिफल

    आजको राशिफल बिस २०८३ बैशाख १४ गते सोमबार ईस २०२६ अप्रिल २७ नेपाल सम्बत ११४६ वछलाथ्व एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष एकादशी, चन्द्रमा सिंह…

    पहिलो

    नक्कली मुद्रालाई सक्कली भन्दै ठगी गर्ने ६ जना पक्राउ

    • April 28, 2026
    • 12 views
    नक्कली मुद्रालाई सक्कली भन्दै ठगी गर्ने ६ जना पक्राउ

    जबरजस्ती करणी

    • April 28, 2026
    • 15 views
    जबरजस्ती करणी

    विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध मुद्धा दायर

    • April 28, 2026
    • 20 views
    विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध मुद्धा दायर

    नेप्से २६.१६ अंकले घट्यो

    • April 28, 2026
    • 17 views
    नेप्से २६.१६ अंकले घट्यो

    संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले अधिवक्ताहरूसँग विशेष छलफल गर्दै

    • April 28, 2026
    • 16 views
    संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले अधिवक्ताहरूसँग विशेष छलफल गर्दै

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 33 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु