प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०९ वैशाख । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा आईतबार राति करिब ०९:५५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०८, लिंक रोड सडक खण्ड स्थित समर होटल एण्ड लज बाट ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति उल्लेखित होटेलमा लागु औषध ओसार पसार गर्ने संकास्पद व्यक्ति छन् भन्ने प्राप्त सूचना अनुसार त्यहाँ बाट खटिएको प्रहरी टोलीले कानूनी रितपूर्वक सो होटलको कोठा नं. १०५ मा रीतपूर्वक खानतलासी गर्दा भारतको विहार राज्य जिल्ला मोतीहारी, थाना तथा ग्राम पञ्चायत भेलाही बस्ने वर्ष २० को सागर कुमार पटेललाई नियन्त्रणमा लिइएको साथै निजको साथ बाट प्रतिबन्धित लागु औषध Tramadol Hydrochloride Ip-50 Tramol १ पत्तामा १० पिसका दरले ३ हजार पत्तामा जम्मा ३० हजार पिस ट्याब्लेट्स बरामद गरि आवश्यक अनुसन्धान कार्य भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०८ वैशाख । प्रहरी चौकी ईनर्वाले सोमबार बिहान करिब ०८:२० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेट स्थितमा प्रतिबन्धित लागु औषध गाँजा सहित…

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    काठमाडौँ । फ्रान्सेली अनुसन्धान एजेन्सीहरूले एलन मस्कलाई पेरिसमा सोधपुछको लागि बोलाएको छ । यो मुद्दा बाल दुर्व्यवहार र उनको कम्पनी, एक्समा डिपफेक सामग्री फैलाएको आरोपसँग सम्बन्धित छ । अनुसन्धान जनवरी…

    पहिलो

    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    • April 22, 2026
    • 75 views
    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 22, 2026
    • 13 views
    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    • April 21, 2026
    • 130 views
    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 38 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 38 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 36 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा