गैंडाको खागसहित तीन जना पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित ओरियन्ट क्याफेबाट करिब १ किलो ७५ ग्राम तौलको गैंडाको खाग जस्तो देखिने वस्तु १ थान सहित सोही महानगरपालिका-२४ न्यूरोड बस्ने ५० वर्षीय संजय मान सिंह श्रेष्‍ठसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले क्याफे तलासी गर्दा उक्त वस्तु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

  • Related Posts

    प्रतिबन्धित लागु औषध जस्तो देखिने Laborate क्याप्सुल सहित एक जना पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २३ वैशाख । ईलाका प्रहरी कार्यालय, ठोरीले सोमबार दिउँसो करिब ०४:२० बजेको समयमा ठोरी गाउँपालिका कै वडा नं. ०१, चौतारा चोक बाट भारी मात्रामा प्रतिवन्धित…

    विद्युत् सेवा करिब ६५ घण्टापछि सुचारु

    स्याङ्जा । चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि अवरुद्ध भएको स्याङ्जाको वालिङ र भीरकोट नगरपालिका क्षेत्रको विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सुचारु भएको छ । आइतबार विहानदेखि विद्युत् अवरुद्ध हुँदा…

    पहिलो

    प्रतिबन्धित लागु औषध जस्तो देखिने Laborate क्याप्सुल सहित एक जना पक्राउ-

    • May 6, 2026
    • 55 views
    प्रतिबन्धित लागु औषध जस्तो देखिने Laborate क्याप्सुल सहित एक जना  पक्राउ-

    नेप्सेमा ३ अर्ब १९ करोडको कारोबार

    • May 6, 2026
    • 22 views
    नेप्सेमा  ३ अर्ब १९ करोडको कारोबार

     चुनावपछि हिंसा: चार जनाको हत्या

    • May 6, 2026
    • 16 views
     चुनावपछि हिंसा: चार जनाको हत्या

    विद्युत् सेवा करिब ६५ घण्टापछि सुचारु

    • May 6, 2026
    • 20 views
    विद्युत् सेवा करिब ६५ घण्टापछि सुचारु

    गैंडाको खागसहित तीन जना पक्राउ

    • May 6, 2026
    • 18 views
    गैंडाको खागसहित  तीन जना पक्राउ

    गगन थापा-अध्यादेशमा सरकारले जालझेल गर्यो

    • May 6, 2026
    • 18 views
    गगन थापा-अध्यादेशमा सरकारले जालझेल गर्यो