मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, ०५ असार । मधेस प्रदेश को राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नं. ०७, जानकी नगर स्थित रहेको पतञ्जली योग शिविरको सभा हलमा भइरहेको तीन दिने कुस्ती प्रतियोगितामा देशभरका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिस्पर्धालाई रोमाञ्चक बनाएका छन् ।कुश्ती खेलको संरक्षण, प्रवर्द्धन तथा नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यले आयोजित प्रतियोगिताले मधेशमा खेलकुद विकासको नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

सोही क्रममा मधेस प्रदेशमा ३ गते देखि ५ गते सम्म भएको राष्ट्रिय कुस्ती प्रतियोगिता मा ७ प्रदेश र ३ विभागिय गरी १० टिम सहभागी भएको थियो । १ सय २५ के. जी. मा मधेश प्रदेश को लागि प्रथम स्थान तथा गोल्ड मेडल जित्न नेपाल प्रहरी का सागर कुमार यादव उर्फ खलिफा सफल भएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज , ०५ असार । आउँदै गरेको मनसुन तथा विभिन्न प्रकारका प्राकृतिक एवं मानवजन्य विपद्हरूलाई मध्यनजर गर्दै विपद् व्यवस्थापन सम्बन्धी विशेष तालिम सुरु भएको थियो ।…

    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ०४ असार | भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरिया नगरपालिका र रानीगंज आयुर्वेद अस्पतालको सहकार्यमा श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालय, पोखरिया, पर्सामा “स्वस्थ…

    पहिलो

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    • June 19, 2026
    • 37 views
    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    • June 19, 2026
    • 72 views
    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    • June 18, 2026
    • 67 views
    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-

    • June 18, 2026
    • 69 views
    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्बारा लाखौं मूल्य बराबरको विभिन्न सामान सहित सवारी साधन नियन्त्रण-

    • June 16, 2026
    • 101 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्बारा लाखौं मूल्य बराबरको विभिन्न सामान सहित सवारी साधन नियन्त्रण-

    भारतीय महावाणिज्य दूतावास द्वारा चितवनको नारायणी नदी किनारमा सफल योग कार्यक्रमको आयोजना-

    • June 16, 2026
    • 79 views