श्री शक्ति महिला समूहद्वारा रक्तदान कार्यक्रम सम्पन्न


मुनामदन सिलवाल
काठमाडौँ, ६ जेठ । श्रीशक्ति महिला समूहको आयोजनामा रक्तदान कार्यक्रममा सम्पन्न भएको छ । गत शनिवार पाशुपत क्षेत्र परिसरमा आयोजिक रक्तदान कार्यक्रममा समूहका पदाधिकारीदेखि लिएर पशुपति क्षेत्रमा आउने धार्मिक तथा सर्वसाधारणले समेत रहेको महत्व बुझी रक्तदान गरेका थिए ।


श्री शक्ति महिला समूहको पहलमा धार्मिक, चेतनामूलक कार्यक्रमदेखि लिएर स्वास्थ्य कार्यक्रमहरु समेत सञ्चालन गर्दै आइएको श्री शक्ति महिला समूहकी अध्यक्ष सीतादेवी खड्का श्रेष्ठले बताउनुभयो । हामीले रक्तको महत्वलाई बुझेर बेलाबेलामा रक्तदान कार्यक्रमहरु आयोजना गर्ने गरेका छौँ समूहका सदस्यदेखि लिएर विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारण स्वतःस्फूर्त रुपमा रक्तदान कार्यक्रममा सहभागि भएका थिए । रक्तदान दिनेहरूका लागि फलफुल जुश र प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

  • Related Posts

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    काठमाडौँ । अहिलेसम्म, बी-कोशिकाहरूलाई शरीरको प्रतिरक्षा प्रणालीको सुरक्षा गार्डको रूपमा हेरिन्थ्यो, बाहिरी रोग पहिचान गर्ने र एन्टिबडीहरू उत्पादन गरेर उनीहरूसँग लड्न मद्दत गर्ने रुपमा हेरिन्थ्यो । यद्यपि, वैज्ञानिक जर्नल सेलमा…

    आजको राशिफल

    आजको राशिफल बिस २०८३ बैशाख १४ गते सोमबार ईस २०२६ अप्रिल २७ नेपाल सम्बत ११४६ वछलाथ्व एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष एकादशी, चन्द्रमा सिंह…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 22 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 22 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 20 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 31 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 26 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 20 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का