Gen-Z आन्दोलनका क्रममा केन्द्रिय कारागार बाट कर्तव्य ज्यान मुद्दाका फरार कैदी पर्सा प्रहरी द्वारा पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०८ असोज । ईलाका प्रहरी कार्यालय, पोखरिया ले विशेष सूचनाको आधारमा Gen-Z आन्दोलनको फाइदा उठाउँदै काठमाडौं कारागार बाट भागेका ज्यान मुद्दाका अपराधीलाई पक्राउ गरेको छ ।

पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नं. ०५, सिमरा बस्ने वर्ष ४० को मुक्ति नारायण कुर्मी कैदी ( आई. डी. नं. ३८८८१६८ ) भएका आफ्नै श्रीमती वर्ष ३५ की संगिता देवी कुर्मीनलाई घाँटी थिचि कर्तव्य गरी मारेको मुद्दामा पर्सा जिल्ला अदालत बाट २५ वर्ष कैद तोकिएका कसूरदार भदौ २४ गते Generation-Z ( Gen-Z ) आन्दोलनका क्रममा केन्द्रिय कारागार जगनाथदेवल, काठमाण्डौ बाट फरार पश्चात् आफ्नै गाउँ घरमा लुकी छिपी बस्दै आएको भन्ने सूचना अनुसार मंगलवार राति करिब ०७:३० वजेको समयमा निजकै घर बाट पक्राउ गरी यस कार्यालयमा ल्याइ सम्बन्धित कारागार कार्यालयमा पठाइने कार्य भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागेका १७ डाक्टरको लाइसेन्स खारेज गरेको छ ।  शुक्रबार काउन्सिलले नेपाली नागरिकता त्यागी विदेशी नागरिकता लिएका १७ जना डाक्टरको नाम नेपाल मेडिकल काउन्सिलको…

    अतिक्रमण गरिएका ऐलानी तथा पर्ति जग्गा खाली गराउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

    पोखरा । पोखरा महानगरपालिकाले सार्वजनिक ऐलानी तथा पर्ति जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको छ। महानगरपालिकाले महानगर क्षेत्रभित्र विभिन्न स्थानमा सार्वजनिक…

    पहिलो

    पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

    • April 24, 2026
    • 14 views
    पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

    शेखर गोल्छा पक्राउपछि तीन संस्थाले भने- धरपकडले निजी क्षेत्र निरुत्साहित भयो

    • April 24, 2026
    • 10 views
    शेखर गोल्छा पक्राउपछि तीन संस्थाले भने- धरपकडले निजी क्षेत्र निरुत्साहित भयो

    अतिक्रमण गरिएका ऐलानी तथा पर्ति जग्गा खाली गराउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

    • April 24, 2026
    • 17 views
    अतिक्रमण गरिएका ऐलानी तथा पर्ति जग्गा खाली गराउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

    अनलाइनमार्फत ठगी गरेको अभियोगमा पक्राउ

    • April 24, 2026
    • 8 views
    अनलाइनमार्फत ठगी गरेको अभियोगमा पक्राउ

    इजरायल र हिजबुल्लाहको एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप

    • April 24, 2026
    • 20 views
    इजरायल र हिजबुल्लाहको एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप