पोखरिया २ मा सडक ढलान तथा नाला निर्माण हुदै-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २५ चैत । पर्सा को पोखरिया नगरपालीका वडा नम्बर २ लमरीयामा आईतबार एक कार्यक्रमको विच १ सय ६२ मिटर लम्बवाई तथा १५ फिट चौडाई सडक ढलान र १ सय ०७ मिटर लम्बाई र २.५ फिट चौडाई नाला निर्माणको शिलन्यास कार्यक्रमको प्रमुख अतिथी सँघीय मामीला तथा सामान्य प्रसासन मन्त्रि मा० राजकुमार गुप्ताले सिलन्यास गरेका हुन ।

पर्सा क्षेत्र नम्बर ३ क बाट निर्वाचित सान्सद तथा मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रि प्रमोद जैसवालको पहलमा भौतिक पुर्वाधार विकास मन्त्रालय मधेश प्रदेश जनकपुरधामको रु २५ लाख बजेटको लागतमा सडक ढलान तथा नाला निर्माण हुन लागेको मन्त्रि जैसवालले बताए । कार्यक्रमा बोल्दै मन्त्रि जैसवालले आफुले चुनाव लडेको बेला जन्ता सित प्रतिबधता गरेको प्रतिबधता पुरा भएको बताए । यस क्षेत्रमा रहेको अधुरो निर्णमाराधीन मठ, मन्दिर, सार्वजनिक धर्मसाला लगायतका सार्वजनिक स्थलमा बजेट दिन र सो अधुरो निर्णमाराधीन कामको योजनाको बजेटको शिर्षक छुटयाई सम्पन्न गराउन आफुले त्यार रहेको बताए ।

वडा अध्यक्ष केदार महतो चाईको अध्यक्ष्तामा भएको सडक ढलान तथा नाला निर्माणको सिलन्यास कार्यक्रममा प्रमुख अतिथी सँघीय मामीला तथा सामान्य प्रसासन मन्त्रि मा० राजकुमार गुप्ता , पर्सा क्षेत्र नम्बर ३ क बाट निर्वाचित प्रदेश सान्सद मा० खेलकुद तथा समाज कल्याण मन्त्रि प्रमोद जैसवाल, पोखरिया नगरपालीकाको मेयर प्रदुमन प्रसाद चौहान, नगर उप प्रमुख रुवी कुमारी ठाकुर ,कार्यपालीका सदस्य राधा साह कानु , पुर्व प्रदेश सान्सद प्रहलाद गिरी,जिल्ला समन्वय समित सदस्य सलिल मिया अन्सारीको पनि उपस्थिती रहेको थियो ।

यसै गरी जिल्ला कमिटी सदस्य सिवपुजन साह गोढ, ने क पा एमाले पोखरिया नगर कमीटी अध्यक्ष विन्धयाचल ठाकुर , सचिव सन्तोष गिरी ,नेपाल रेडक्रस सोसाईटी पोखरिया उप साखाको सभापती तथा समाज सेवी भगवान प्रसाद कुर्मी, दिपक ठाकुर, राजु चौहान ,मनोज चौहान , नेपाल पत्रकार महा सँघ पर्साको कोषा अध्यक्ष सँजीव मिश्रा लगायतकाहरुको सहभागीता रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, १४ जेष्ठ । वीरगंज महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि संस्थागत विद्यालयमा कक्षा ९ र ११ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आवेदन खुला…

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    डा. प्रदीप कुमार सक्सेना- यो लेख चथम हाउसबाट लिइएको हो, जसले आफूलाई एक स्वतन्त्र नीति संस्था र बहस र संवादको लागि एक विश्वसनीय मञ्च भएको दाबी गर्दछ र सरकार र…

    पहिलो

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 47 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 94 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 82 views

    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    • May 26, 2026
    • 78 views
    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 59 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 46 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा