१० फाल्गुण २०८१ शनिवार के गर्ने के नगर्ने

१० फाल्गुण २०८१ शनिवार

मेष

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ=
आर्थिक पक्ष सबल ह’नुकf साथै आध्यात्मिक क्षेत्रमा स्वास्थ्यले साथ दिनेछ। व्यापार व्यवसायमा नयाँ सम्पर्कबाट लाभ मिल् आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा
परीक्षामा सफलता मिल्ने कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। आज कसैसँग पैसाको लेनदेन नगर्नु / झिनामिना कुराहरूबाट तर्किनु नै उचित छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
योग र अध्यात्ममा रुचि बढ्न’ व्यवहारमा कठोरताले समस्या निम्त्याउन सक्5 tyf पैतृक सम्पत्तिको वादविवाद सुल्झिनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ६ रहेको छ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते
नयाँ योजनाहरूको सुरुवात गर्ने समय छ। भ्रमणको बन्नेछ; कार्यक्षेत्रमा माननीयजनहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
इष्टमित्रहरूबाट सहयोगको अपेक्षा नराख्नु। सावधानीपूर्वक किनमेल गर्नु ,स्वास्थ्यमा सुधार आउन’ sf ;fy} धर्ममा आस्था बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
रचनात्मक कार्य विशेष सफलता मिल्ने/ नोकरी वा पेशामा मनमुटाव बढ्नाले कार्यक्षेत्रमा बाधा आउन ;S5 छ। सन्तानको सहयोग लाभदायी रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
प्रशासनिक पक्षबाट कार्य समयमा सम्पादन गर्न अप्ठ्यारो होला। आर्थिक पक्ष सबल रहनुको साथै व्यापार व्यवसायमा लाभ मिल्नेछ। अगाडि गरेका कार्यहरूबाट लाभ प्राप्त हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समय र परिस्थितिलाई विचार गरेर कार्य गर्नुहोला। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। घरमा शुभ वा मांगलिक कार्यको चर्चा हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
कार्यक्षेत्रमा चुनौतीपूर्ण कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ। रोकिएको पैसा फिर्ता मिल्न सक्छ, प्रयास गर्नुहोस्। प्रतियोगी परीक्षामा सफलता मिल्न गाह्रो हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

बृश्चिक

, ना, नि, नु, ने, नो, या, यि, यु
कार्यक्षेत्रमा चुनौतीहरूको सामना गर्नुपर्ला। सपना साकार गर्नको लागि कठिन मेहनत गर्नुपर्ने हुन्छ। अधिकारीहरूबाट गरिएको कार्यको प्रशंसा मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

मकर

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा आत्मविश्वासको साथमा कार्य प्रारम्भ गर्नुहोस् सफलता मिल्नेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। गाह्रो समयमा आफन्तहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

  • Bishnu Timalsina

    Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    • July 15, 2025
    • 108 views
    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 144 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 126 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 110 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 123 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 133 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-