पाशुपत क्षेत्रमा आयोजित महाकोटीहोममा कुमारीगाल खैजेडी भजन मण्डलको विशेष प्रस्तुती सम्पन्न

बिष्णुप्रसाद तिमल्सिना–

काठमाडौँ, २९ साउन । पाशुपत क्षेत्रमा आयोजना भइरहेको महाकोटीहोममा आयोजित राष्ट्रिय भजन प्रतियोगितामा कुमारीगाल खैजेडी भजन मण्डलले आफ्नो विशेष प्रस्तुतीसहित सहभागिता जनाएको छ । कुमारीगाल खैजेडी भजन काठमाडौँ चावहिल मैजुबहाल,कुमारीगालमा अवस्थित कुमारीगाल खैजडी भजन मण्डलीले गत साउन २७ गते आइतबारका दिन करीब १२:३० बजे पाशुपति क्षेत्रमा आयोजित उक्त कार्यक्रममा १३ औँ नम्बरमा रही भजन प्रस्तुत गरेको थियो ।

खैजेडी भजन मण्डलका अध्यक्ष तथा प्रमुख वाचक कृष्णप्रसाद भट्टराइसहित २७ जनाको समावेश भएको उक्त समूहमा महिला र पुरुष राष्ट्रिय पोशाकसहित उपस्थित भएका थिए ।

खैजेडी भजन मण्डलको संयोजक तथा ब्यवस्थापन विष्णुप्रसाद तिमल्सिनाले गर्नुभएको थियो । उक्त खैजडी प्रतियोगितामा नेपाली पौराणिक धर्मसंस्कृतिका विभिन्न विधामा आधारित खैजेडी भजन बडो आकर्षण रुपमा प्रस्तुत गरिँदा दर्शकदिर्घाले चासोको साथ नियालिरहेका थिए । भजन सम्पन्नपश्चात् आयोजकले नगदसहित प्रशंसापत्र प्रदान गरि भजन मण्डलीलाई हौसला प्रदान गरेको थियो ।

 

उक्त खैजेडी भजन मण्डलमा समावेश हुनेहरुको नामावली यसप्रकार छ: –

  • कृष्णप्रसाद भट्टराइ -कुमारीगाल -9849-142028 (प्रमुख वाचक)
  • बिष्णु प्रसाद तिमल्सिना– गौरीनगर 9841-465300– (संयोजक/ब्यवस्थापक)
  • राजन गौतम-कुमारीगाल
  • जन्मजय अधिकारी-कुमारीगाल
  • सुदर्शन अधिकारी-कुमारीगाल
  • बिनु खत्री, क्षेत्री-मैजुवहाल
  • अनुषा भण्डारी-मैजुवहाल
  • धनमाया भण्डारी (पौडेल)-मैजुवहाल
  • संगिता शर्मा (ओन्जु)-मैजुवहाल
  • निर्मला चौलागाइ-मैजुवहाल
  • राम प्रसाद खनाल-कुमारीगाल
  • टिका भट्टराइ-कुमारीगाल
  • सिताराम (भोजराज) सापकोटा-कुमारीगाल
  • चुणामणि कोइराला-कुमारीगाल
  • नानि कान्छा धिताल-कुमारीगाल
  • उत्तम मणि नेपाल-कुमारीगाल
  • गोविन्द सापकोटा-कुमारीगाल
  • कृष्ण प्रसाद कोइराला-कुमारीगाल
  • सुब्बा लामिछाने-कुमारीगाल
  • तुलसी प्रसाद पोखरेल-कुमारीगाल
  • कोपिला प्रसाद पोखरेल-कुमारीगाल
  • रघु प्रसाद पोखरेल -कुमारीगाल
  • राजन पोखरेल-कुमारीगाल
  • मिनराज सिग्देल-कुमारीगाल
  • केशव भट्टराइ – गंगाहिटी
  • कृष्ण प्रसाद ढुंगाना – कपन
  • सृजना पाण्डे रुपाखेती –मैजुबहाल
  • Related Posts

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना साउनदेखि चैतसम्म सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब बराबरको भएको छ ।  भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार अघिल्लो आवको सोही अवधिमा…

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    काठमाडौं । सरकारले इराकबाहेक अन्य देशका लागि श्रम स्वीकृति खुला गरेको छ । वैदेशिक रोजगार विभागले साउदी अरेविया, युएई, कतार,  कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायल…

    पहिलो

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    • April 21, 2026
    • 97 views
    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 25 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 25 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 25 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    • April 21, 2026
    • 23 views
    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल

    • April 21, 2026
    • 24 views
    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल