प्युठानमा भ्यान दुर्घटना हुदा दुई जनाको मृत्यु

बुटवल । प्युठानमा भ्यान दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।

प्यूठानको माण्डवी गाउँपालिका- १ डामूखोला स्थित देवीस्थान दाङ सडक खण्डमा भ्यान सडकबाट करिब २०० मिटर तल खस्दा भ्यानमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

लु. प्र. ०२- ००१ ज ०१० नम्बरको भ्यान दुर्घटनामा परेको र घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।  

  • Related Posts

    देशभर फैलियो मनसुन

    काठमाडौं । यस वर्षको मनसुन प्रणाली मंगलबारदेखि देशभर फैलिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मंगलबार मनसुन आगमनसम्बन्धी बुलेटिन जारी गर्दै असार १६ गते (आज) देखि मनसुन…

     कञ्चनपुरको हनुमान नगरमा १४७.४ मिलिमिटर बर्षा

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा उल्लेखनीय वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा बढी वर्षा कञ्चनपुरको हनुमान नगरमा भएको छ, जहाँ १४७.४ मिलिमिटर पानी परेको…

    पहिलो

    देशभर फैलियो मनसुन

    • June 30, 2026
    • 18 views

    वीरगञ्ज–सिमरा औद्योगिक करिडोरलाई हरित बनाउन ‘पावर-गिफ’ परियोजना सुरु, औद्योगिक विद्युतीकरणमा नगरको पूर्ण साथ रहने कार्यवाहक प्रमुख आलमको प्रतिबद्धता-

    • June 30, 2026
    • 53 views
    वीरगञ्ज–सिमरा औद्योगिक करिडोरलाई हरित बनाउन ‘पावर-गिफ’ परियोजना सुरु, औद्योगिक विद्युतीकरणमा नगरको पूर्ण साथ रहने कार्यवाहक प्रमुख आलमको प्रतिबद्धता-

     कञ्चनपुरको हनुमान नगरमा १४७.४ मिलिमिटर बर्षा

    • June 30, 2026
    • 9 views
     कञ्चनपुरको हनुमान नगरमा १४७.४ मिलिमिटर बर्षा

    प्रहरी हुँ भन्दै लुटपाट गर्ने चार जना पक्राउ

    • June 30, 2026
    • 12 views

    नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थी द्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखक बाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता-

    • June 30, 2026
    • 59 views
    नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थी द्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखक बाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता-

    सशस्त्र प्रहरी बल का संयुक्त टोली द्वारा गाँजा सहित एक जना मानिस पक्राउ-

    • June 30, 2026
    • 94 views
    सशस्त्र प्रहरी बल का संयुक्त टोली द्वारा गाँजा सहित एक जना मानिस पक्राउ-