बाढीपीडित घरपरिवारलाई जस्तापाता सहयोग

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका-९ का बाढी र डुवान पीडित घरधुरीलाई जस्तापाता सहयोग गरिएको छ ।

डा. ट्रुंगरम ग्याल्टुङ रिम्पोछेद्वारा स्थापित संस्थाहरू युनाइटेड ट्रुंगरम बौद्ध फाउण्डेसन र धर्मकाया सेन्टर फर रिसर्च एण्ड वेलबिइङले चार घरपरिवारलाई जस्तापाता सहयोग गरेका हुन् ।

बुधबार महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन र वडाध्यक्ष जयकृष्ण बोगटीको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था अत्यन्त कमजोर भएका घरधुरीहरूलाई बासस्थान पुनर्निर्माणका लागि सहयोग गरिएको संस्थाले जनाएको छ ।

युनाइटेड ट्रुंगरम बौद्ध फाउण्डेसन अहिंसा, सामाजिक न्याय र आपसी समझदारीको सिद्धान्त प्रवर्द्धन गर्ने गैरनाफामूलक संस्था हो । धर्मकाया सेन्टर फर रिसर्च एण्ड वेलबिइङले बौद्धधर्मका शिक्षा र अभ्यासहरूमा केन्द्रित अनुसन्धान गर्दछ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 85 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 118 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 46 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 68 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 50 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 55 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल