बीरगंज को सुकुम्बासी बस्तीमा १ सय ५ द्वारा संयुक्त छापामारी, लाखौं मूल्य बराबरको विभिन्न सामानहरु बरामद-

-दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २५ असोज । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज, ईलाका प्रहरी कार्यालय,छप्कैया तथा बीरगंज भन्सार कार्यालय बाट खटिएको संयुक्त टोलीले बिशेष सूचनाको आधारमा शुक्रबार बिहान करिब ०९:३० बजेको समयमा बीरगञ्ज महानगरपालिका वडा नं. ०१, स्थित सुकुम्बासी टोलको बिभिन्न घर र खेत बाट भन्सार छली चोरीपैठारी गरी ल्याएको लाखौं मूल्य बराबरको जुत्ता र कपडाहरु भण्डारण गरी राखेको अवस्था बाट छापा मारी बरामद गरेको छ ।

उक्त दिन प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्ज बाट सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा ८३ जना, ईलाका प्रहरी कार्यालय छपकैया बाट प्रहरी बरिष्ठ नायब निरिक्षक मदन बहादुर मल्लको कमाण्डमा २० जना र बीरगञ्ज भन्सार कार्यालय बाट नायव सुब्बा गोबिन्द कडेलको २ जना गरि १ सय ५ जनाको संयुक्त टोलीले मूल्य रु. ५ लाख ९३ हजार २सय ९५ बराबरको उल्लेखित सामानहरु नियन्त्रणमा लिई दिउँसो ०४:३० बजेको समयमा आवश्यक कारवाहीको लागि बीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 84 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 117 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 45 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 49 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 52 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल