नर्वेका राजकुमार होइबीमाथि ३२ अपराधको आरोप

काठमाडौँ । नर्वेकी राजकुमारी मेट्टे मारिटका छोरा मारियस बोर्ग होइबीमाथि ३२ अपराधको आरोप लगाइएको छ । यसमा बलात्कारका चारवटा मुद्दा समावेश छन् भने घरेलु हिंसा र आक्रमणका धेरै घटनाहरू रहेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन्।

२८ बर्षिय मारियस होइबीलाई गत वर्ष अगस्ट ४ मा आफ्नी प्रेमिकामाथि आक्रमण गरेको आरोपमा पक्राउ गरिएको थियो । त्यसबेलादेखि प्रहरीले उनीसँग सम्बन्धित मुद्दाहरूको अनुसन्धान गरिरहेको छ । मारियस होइबीको जन्म युवराज्ञी मेट्टे मारिट र युवराज हाकोनको विवाहपूर्व सम्बन्धबाट भएको थियो ।

सरकारी वकिल स्टर्ला हेनरिक्सबोले मारियसमाथि धेरै महिलाहरूको जानकारी र सहमति बिना उनीहरूको गुप्तांग गोप्य रूपमा खिचेको आरोप पनि रहेको बताएकी छन् । यी अपराधहरूको लागि उनलाई १० वर्षसम्मको जेल सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 78 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 113 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 44 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 48 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 52 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल