नदीले बगाएर एक जनाको मृत्यु

दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिका-६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका-२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नदीले बगाएको स्थानदेखि एक किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए ।

दसैँमा ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको थियो । स्थानीयवासी र प्रहरीले खोजतलास गरी उनको शवको उद्धार गरिएको हो ।

  • Related Posts

    नेप्सेमा झिनो अङ्कको गिरावट

    काठमाडौँ, २१ कात्तिकः धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ८८ अङ्कले ओरालो लागेर दुई हजार…

    विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व

    काठमाडौँ, २१ कात्तिक : श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिविम्बको पहिचानको रुपमा मनाइने छठ पर्व मङ्लबारदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासकासाथ मनाइँदैछ । सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै…

    पहिलो

    नेप्सेमा झिनो अङ्कको गिरावट

    • November 6, 2024
    • 12 views
    नेप्सेमा झिनो अङ्कको गिरावट

    विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व

    • November 6, 2024
    • 11 views
    विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व

    छठपर्वमा अस्ताइन चर्चित भोजपुरी गायिका सिन्हा

    • November 6, 2024
    • 14 views
    छठपर्वमा अस्ताइन चर्चित भोजपुरी गायिका सिन्हा

    इजरायलको राजदूतमा पण्डित नियुक्त

    • November 6, 2024
    • 10 views
    इजरायलको राजदूतमा पण्डित नियुक्त

    सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

    • November 6, 2024
    • 10 views
    सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

    ‘टिकटक’ आधिकारिक रुपमा सूचिकृत

    • November 6, 2024
    • 9 views
    ‘टिकटक’ आधिकारिक रुपमा सूचिकृत