तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेलबाट बिहानीपख देखिएको कुहिरोले ढाकिएको बन्दीपुर आसपास क्षेत्रको दृश्य
नेपाली नर्स तिहारमा भाइटीका लगाएको दाजुसहितको समूहबाट बलात्कृत
काठमाडौं । सुन्दापनि मुटु चर्किने अपराधका समाचार प्रस्तुत गर्नुपर्दा मन नै भारी हुन्छ । क्यानडाको ओन्टारियोमा नेपाली चेली सामूहीक बलात्कृत भएकी छिन् । त्योपनि तिहारमा भाइटीका लगाउँदै आएको दाजुसहितकै समूहबाट…